मिडिया काउन्सिल विधेयक मस्यौदा संशोधन गर्न ‘प्रेस सेन्टर नेपाल’ को चेतावनी
Spread the loveनेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको मिडिया काउन्सिल विधेयकका सम्बन्धमा संसदको विषयगत समिति र विभिन्न मञ्चहरूमा आफ्नो धारणा राखेको छ। विधेयकका केही प्रावधानहरूबारे प्रेस सेन्टर नेपालको गम्भीर सरोकार रहेको जनाएको छ। सेन्टरका महासचिव मनोज घर्तीमगरले आइतबार जारी गरेको प्रेस…
