किरात याक्थुङ चुम्लुङ अमेरिकाको सिसेक्पा तङ्नाम २०२५ सम्पन्न
Spread the loveगत आइतबार अमेरिकाको न्युयोर्कस्थित क्विन्स ब्रीड्ज पार्कमा सिसेक्पा तङ्नाम २०२५ सम्पन्न भएको छ। कार्यक्रममा नेपाली महावाणिज्यदूतावास न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथि रहेका थिए भने आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका सस्थापक अध्यक्ष श्याम मेन्याङ्बो कानुनी सल्लाहकार दुर्गा सुब्बा र मिल्ट्री अड्भाइजर मिस्नरी अफ नेपालका कर्णेल रोहित गुरुङ…
