हरिशयनी ( तुलसी रोप्ने ) एकादशीबारे
Spread the loveप्रत्येक वर्ष आषाढ शुक्ल पक्षमा पर्ने एकादशीको विषेश महत्व रहेको छ। किनकी यो एकादशीबाट चतुर्मास व्रत सुरूहुने गर्दछ। यसका साथै आजका दिन हामीलाई जुनसुकै देवकार्य, पितृकार्य र दैनिक पांचायन शालिग्राम पूजा गर्दा नभई नहुने तुलसीलाई रोप्ने दिन पनि हो। तुलसीलाई धार्मिक रूपमा मात्र नभई स्वास्थ्य र घरमा वास्तु निवारणको लागी पनि उत्तिकै महत्वका…
