युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिकाले मनायो साकेला उभौली
Spread the loveअमेरिका, युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरले साकेला उभौली कार्यक्रम सम्पन्न गरेको छ। साकेला कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कका लागि नेपाली कन्सुलेट महावाणिज्यदूत दधिराम भण्डारीले अमेरिका वसाई र व्यस्त समयका वावजुद पनि सस्कृतिमुलक एवम् महत्वपूर्ण कार्यक्रम गर्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिएका थिए। नछुङ्ग धामी पदम बहादुर राईले साकेला पूजा गर्दै उपस्थित…
