जनसवाल राष्ट्रिय दैनिकलाइ फेक प्रति बनाएर मुद्धामा जोडिएको प्रति ध्यानाकर्षण
Spread the loveप्रेस विज्ञप्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन प्रकाशन नगरि रकम लिएर भ्रष्टाचारजन्य कार्यमा मतियार गरेको भन्दै २०८२ जेठ २६ गते विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्रमा जनसवाल राष्ट्रिय दैनिकको नामसमेत जोडेर यस जनसवाल दैनिकका सम्पादक रामजी बगालेलाई प्रतिवादी बनाइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो पत्रिका जनसवाल दैनिक देशको…
