एनआरएनको महान्यायाधिवक्ता कार्यालयमार्फत गरेको निवेदन हेर्न नमिल्ने
Spread the loveगैरआवासीय नेपाली संघ (एनआरएनए) को मे ३-५, २०२५ को महाधिवेशन सार्न परराष्ट्र मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत गरेको निवेदन हेर्न नै नमिल्ने भएको छ। अप्रिल २९, २०२५ मंगलबार भएको सो निर्णय सँगै अरू दुइवटा मुद्धा पनि हेर्न नमिल्ने सूचीमा परेका छन्। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीलगायतविरुद्ध गैरआवासीय…
