राजीनामा शिक्षामन्त्रीको होइन प्रधानमन्त्रीको आउनु पर्नेथियो
Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद सुमना श्रेष्ठले सोमबार बाध्य पारेर विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि राजीनामा शिक्षामन्त्रीको होइन प्रधानमन्त्रीको आउनु पर्नेथियो भनेकी छन्। आफ्नो छोटो कार्यकालमा सफल शिक्षामन्त्री भएकी श्रेष्ठले यस्तो अभिव्यक्ति दिएपछि नेपाली संचारमाध्येमले यसलाई समाचारमा स्थान दिएका छन्। देशभरिका २० हजार बढी शिक्षकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको…
