क्यालिफोर्निया राज्य बिश्वोको चौथो ठुलो अर्थतन्त्रमा पुग्यो
Spread the loveक्यालिफोर्निया गभर्नर आफिसले दिएको जानकारी अनुसार क्यालिफोर्निया राज्य बिश्वोको चौथो ठुलो अर्थतन्त्रमा पुगेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषकोले जारी गरेको २०२४ को विश्व आर्थिक दृष्टिकोण तथ्याङ्क र अमेरिकी आर्थिक विश्लेषण ब्यूरोको तथ्याङ्क अनुसार क्यालिफोर्नियाको जिडिपी ४.१ ट्रिलियन डलरमा पुगेको छ भने जापानको जिडिपी ४.०२ ट्रिलियन डलर छ। बिश्वो अर्थतन्त्रमा संयुक्त राज्य अमेरिका पहिलो, चीन…
