जय नेपाल फाउण्डेशनको नयाँ बर्ष कार्यक्रम, नेकां डा. कोइराला र अन्य नेताहरुको बिचार सहित
Spread the loveअमेरिकाबाट सुरु भएर नेपाल लगायत देशमा काम गर्ने उद्येश्यले स्थापना भएको सँस्था जय नेपाल इन्टरन्याशनल फाउन्डेसनले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा विश्वभरका नेपाली माझ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। अप्रिल १२, २०२५ शनिबार जुममा भएको कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइराला प्रमुख अतिथि थिए। कार्यक्रममा…
