दुर्गा प्रसाईंलेलाइ बस्ने ठाउँ छ तर सरकारवालको त्यो पनि छैन
Spread the loveराष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले आफू नेपालमै रहेको, आफूलाई बस्ने ठाउँ भएको तर एमालेहरुलाइ भने त्यो पनि नभएको दाबी गरेका छन्। उनले आफू सिंह भएको दाबी गर्दै अहिले भावी रणनीति तयार गर्न जुटेको दाबी गरेका छन्। उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको भन्दै तर नेताहरुले भविष्यमा त्यस्तो…
