यौन व्यवसाय र बाँदर बेच्न लवी गर्ने कांग्रेस सांसदहरु
Spread the loveनेपाली कांग्रेसमा पार्टीमा शुशिल कोइराला पछि त्यो गुटको नेतृत्व डा. शशांक कोइरालाले गर्छन भन्ने थियो त्यो अपेक्षा टुटेपछि कांग्रेसमा एक किसिमको पावर चेक-ब्यालेन्स खुस्किएको छ। सभापति शेरबहादुर देउबाको अगाडी सबै मुसा छन् कसैको हिम्मत छैन। उनले गिभ-एण्ड टेक गरेर नेपाली राजनीतिमा आफ्नो जीवन मात्र होइन श्रीमती डा. आरजु देउबा र भतिज भानु देउबाको…
