Headlines

कुलमानलाई हटाउनु विनाशकाले विपरीत बुद्धि:डा.शेखर कोइराला

कर र महशुल छल गरेर घुस सेटिङ्गमा काम काम नगर्दा नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरेको हो। त्यसको लगत्यै सरकारको संसद, नागरिक र सरकारका हिस्सेदार दलबाटै विरोध भइरहेको छ। 

यसै प्रसङ्गमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यो कदमलाई सरकारको कुशासनको निरन्तरता हो, ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको विनाशकाले विपरीत बुद्धि भनेका छन्।

Leave a Reply