जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
Spread the loveअमेरिका, १८ फेब्रुअरी। जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल महिला नेटवर्कको घोषणा गर्न लागेको छ । नेपाली काँग्रेस, केन्द्रीय सह – महामन्त्री तथा पूर्व मन्त्री महालक्ष्मी उपाध्याय (डिना) को प्रमुख आतिथ्यतामा फाउन्डेसनले घोषणा कार्यक्रम आयोजना गर्न लागेको छ। घोषणा कार्यक्रममा सबैलाई उपस्थित भैदिनुहुनको लागि अध्यक्ष डा. यादव पण्डितले सबैलाई अनुरोध गर्नु भएको…
