एनआरएनएका ४ दर्जन बढी देशमा महाधिवेशन तयारी, नाम सहित
Spread the loveगैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन पुन:गर्नका लागि सर्वोच्च अदालतको परमादेशबाट बनाइएको उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष, पूर्व प्रमुख संयोजक डा. शेष घलेको अध्यक्षतामा धमाधम गतिबिधि बढेको छ। सँस्था दर्ता भएको नेपाल सरकार परराष्ट्र मन्त्रालयले पनि आफ्नो प्रतिनिधि पठाएर माहाधिवेशन सम्पन्न गर्न सक्रियता देखाएको छ। यसैबीच हालसम्म उच्च स्तरीय समितिले…
