श्रीस्वस्थानी ब्रत कथा अध्याय ११

Spread the love

Spread the loveश्रीस्वस्थानी ब्रत कथाको एघारौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! विष्णु अन्तर्ध्यान भै गएपछि ती बांकी रहेका तेत्तीस कोटी देवता यक्ष,गन्धर्व,किन्नर,दैत्य,नागहरू हाहाकार गरी दश दिशामा भागे र आपुसमा कुरा गर्न लागे ।अब दक्षप्रजापतिको प्राण रहंदैन किनभने नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भै ब्यर्थ भयो जुन चक्र उठाई विष्णु खडा रहंदा…

Read More

न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता आदेशलाई अस्थायी रोक

Spread the love

Spread the loveअमेरिकाको फेडरल जजले बिहीबार राष्ट्रपति डनल्ड ट्रम्पद्वारा जारी गरिएको जन्मसिद्ध नागरिकता अस्विकार गर्ने कार्यकारी आदेशलाइ असंवैधानिक भएको भन्दै अस्थाई रुपमा रोक लगाएका छन्। अदालतको आदेशभए संगै व्हाइटहाउसले सो आदेशलाइ पेण्डिङ्गमा राखेको छ। पूर्व राष्ट्रपति रोनाल्ड रेगनबाट नियुक्त न्यायाधीश जोन कफनौरले वाशिंगटन महान्यायाधिवक्ता निक ब्राउन र अन्य तीन डेमोक्र्याटिक नेतृत्वहरुको गभर्नर भएका राज्यहरूले आपतकालीन…

Read More

एनआरएनए उच्च समिति ५ औं बैठक, परराष्ट्र प्रतिनिधिको उपस्थिति, कार्यविधि पारित, एनसीसीहरुलाइ इमेल पठाइयो

Spread the love

Spread the loveगैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन गर्नको लागि सर्वोच्च अदालतको फैसलाबाट बनाइएको उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष, पूर्व प्रमुख संयोजक डा. शेष घलेको अध्यक्षतामा जनवरी १९, २०२५ आइतबार बसेको ५ औं बैठकले महाधिवेशनको लागि कार्यविधि (TOR) सहित विभिन्न निर्णय पारित गरेको छ।  बैठक परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत सहभागितामा सम्पन्न भएको हो।…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय १०

Spread the love

Spread the loveश्रीस्वस्थानी ब्रत कथाको दशौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! सतीदेवीले यज्ञमा फाल हाली प्राण छोडेको देखी देवता,यक्ष,गन्धर्व,नाग,अप्सरा त्यहां रहेका सबले हा ! क्या अनर्थ भयो ! भनी आश्चर्य मान्दा भए ।अकस्मात धुलो उडी आकाशमा ब्याप्त भै अन्धकार भयो ।वायु पनि विपरीत संग बहन लाग्यो , विना बादल मेघ झैं…

Read More

ललितपुरका सामुदायिक विद्यालय हरित बगैचा युक्त बन्दै

Spread the love

Spread the loveललितपुर/ललितपुर महानगरपालिकाका सबै ४० वटा सामुदायिक विद्यालयहरूमा  हरित विद्यालय कार्यक्रम सुरु हुने भएको छ।शिक्षा महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायका अनुसार ४० वटा सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउन एक एक लाख रुपैयाँ अनुदान  उपलब्ध गराइनेछ।उक्त विद्यालयहरूमध्ये उत्कृष्ट हरित विद्यालय बगैचा बनाउने विद्यालयलाई आगामी महानगरको १०७औँ वार्षिक उत्सवमा विशेष पुरस्कार समेत उपलब्ध गराइने भएको छ। वातावरणमैत्री…

Read More

त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गर्यो

Spread the love

Spread the loveअमेरिकाको न्युयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ। न्युयोर्क राज्यका एसेम्बली मेम्बर जेनिफर राजकुमारको प्रमुख आतिथ्यतामा सम्पन्न सो अवसरमा विभिन्न व्यक्तिहरुलाइ विभिन्न सम्मानद्वारा सम्मान गरिएको छ। सो अवसरमा हेल्लो अमेरीका मिडियाका एडिटर तथा सिनेमेटोग्राफर सम्राट कार्की, नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, मन्जुर हुसैन दुनिया इन्टरनेसन एण्ड ग्लोबल टिभी…

Read More

रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जनवरी २२, २०२५ का दिन रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनका लागि हवाई यात्रा बाट भैरहवा पुगेका छन्। उनिसँग उनकी श्रीमती निकिता लामिछाने र अन्य केन्द्रीय नेता पनि रुपन्देही पुगेका छन्। सभापति लामिछाने आज अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिए। बुटवलस्थित…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ९ 

Spread the love

Spread the loveश्रीस्वस्थानी ब्रत कथाको नवौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! तहां उप्रान्त एक दिन दक्षप्रजापतिले आफ्नी स्त्री विरणीछेउ कुरा गर्न लागे – हे विरणी ! हामीले अश्वमेध यज्ञ गर्न चिताएको धेरै काल भयो,अब यज्ञ गरूं सामाग्री तयार गर ! महादेव र सतीदेवीबाहेक आफ्ना सबै छोरी जुवाईं ब्रम्हा,विष्णु,प्रभृति, देवता , यक्ष,…

Read More

कांग्रेस सभापति देउबाद्वारा केहि विभागहरूको गठन

Spread the love

Spread the loveनेपाली कांग्रेसको रोग भनेको मनोनयन र बिभगहरुको गठन अन्तिममा आएर गर्ने। कांग्रेसको विधानमा बढीमा ५१ जना सदस्य रहने गरी विभाग गठन गर्ने व्यवस्था छ। नेपाली कांग्रेस पार्टीका ६९ वटा विभागहरु छन्। विधानले महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ तर दुइ बर्ष ढिला भैसक्यो।  केहि बिगतमा गठन भए भने…

Read More

राष्ट्रपति ट्रम्पद्वारा दर्जन भन्दा धेरै कार्यकारी आदेश जारी

Spread the love

Spread the loveअमेरिकी राष्ट्रपति डनल्ड जे ट्रम्पले कार्यभार लिएकै केहि घण्टामा दर्जन बढी कार्यकारी आदेश जारी गरेका छन् भने अरु १००-१८० कार्यकारी आदेश जारी गर्ने कुरा बताइन्छ। जारी गरिएका आदेसहरु:  Halting 78 Biden-era executive actions A regulatory freeze preventing bureaucrats from issuing regulations until the Trump administration has full control of the government A freeze…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ८

Spread the love

Spread the loveश्रीस्वस्थानी ब्रत कथाको  आठौं अध्यायमा अगत्स्य मुनि विन्ति गर्छन् – हे कुमार ! त्रिपुरासुरले कसको तपस्या गर्यो ? श्रीमहादेवले त्यसलाई कसरी भस्म गर्नुभयो ? सो सव मलाई आज्ञा गर्नुहुोस् भन्दा कुमार भन्छन् – हे मुनिवर ! अघि जब महात्मा भगवान् विष्णुले हिरण्याक्षलाई मार्र्नुभयो तब सन्पूर्ण दानवहरू दुःखी भै खेद गर्न लागे । तब…

Read More

नाङ्गिएको सरकार झाँगिएको रास्वपा, एक्ला लामिछाने जुद्धा-मुद्धा माथि मुद्धा

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, जनवरी २०, २०२५ आम नेपाली समुदाय र बिश्वका नेपाललाइ चासो राख्ने देशका केहि व्यक्तिहरुलाइ प्रष्ट रुपमा थाहा छ नेपालको वर्तमान खड्गप्रसाद ओलीको सरकारले हद भन्दा नाघेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यस पार्टीका सभापति रवि लामिछाने माथि हद भन्दा पनि तल गिरेर लागि दबाउन लागि परेको छ।  पहिलो कुरा…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ७

Spread the love

Spread the loveश्रीस्वस्थानी ब्रत कथाको  सातौं अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! तहां उप्रान्त सतीदेवीको कन्यादानको दिन भयो र महादेव आउनन् भनि विष्णु दक्षप्रजापतिको घर गए । दक्षप्रजापति पनि सम्पूर्ण तैयार गरी यज्ञ गराई विधि गरिसकी कन्यादान दिन तयार भए । महादेवले विष भांग धतुरो खाई मात्तिईकन दक्षप्रजापतिको घर जान…

Read More

एमाले-कांग्रेसको सरकार विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको लागि होइन

Spread the love

Spread the loveयसकारण एमाले-कांग्रेसको वर्तमान सरकार विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको लागि होइन १. संबिधानको पालना नगर्ने २. संबिधानको बिरुद्धमा ऐन बनाउने ३. संसद छलेर अध्याधेशबाट ल्याइएका कानुनले असुरक्षा बढायो सबै कुरा संबिधानको विपक्षमा छन् र सबै क्षेत्रमा असुरक्षा बढाउँदै गयो। हाम्रो मात्र होइन नेपालमा बस्नेको पनि जिउ-ज्यान र सम्पतिको सुरक्षा भएन। त्यस…

Read More

कांग्रेस ओलीप्रति असन्तुष्ट, संसदमा १६५ सिटको सरकर बनाउने कसरत

Spread the love

Spread the loveप्रजातन्त्रको बिरुद्धमा गएर संसदमा सबैभन्दा ठुला दुइ दलहरु नेपाली कांग्रस र नेकपा एमालेको सरकार अन्तत ढल्ने दिनगन्ती सुरु भएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति असन्तुष्ट भएकै कारण गत हप्ता कांग्रेस सभापतिले शेरबहादुर देउबाले आफ्ना पार्टीका मन्त्रीहरुलाइ बोलाएर नै हप्काए।  यति मात्र होइन उनले ओलीका अनुसार होइन कांग्रेसको नीति अनुसार काम गर्न…

Read More

अध्यक्ष ओलीको आलोचना र विचारमा असहमत सबैलाई निस्काशन गरिन्छ: एमाले नेता बडाल

Spread the love

Spread the loveनेकपा एमालेले अध्यक्ष खड्गप्रसाद ओलीको बिरोध या आलोचना मात्र गर्नेलाई पनि पार्टीबाट निस्काशन गर्न थालेको छ। यति मात्र होइन ओलीको विपक्षमा मत राख्ने आम नागरिकलाइ पनि दुश्मन मानेर प्रहरी लगाउने गर्न थालेको छ। कराबरीको नामको एउटा मास्टर आरोप छ, “पार्टी हित विपरीत काम गरेको” भन्ने। यसै अश्त्र प्रयोग गरेर अहिले सम्म ६ जना…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ६

Spread the love

Spread the loveश्रीस्वस्थानी ब्रत कथाको  छैठैं अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! अष्ट प्रजापति भनि आठ प्रजापति थिए । तिनमा दक्षप्रजापति सबैभन्दा श्रेष्ठ थिए ।तिनकी विरणी नाम गरेकी स्त्री थिईन् , विरणी गर्भिणी भई मास पूर्ण भयो र ३२ लक्षण र रक्तवर्ण अरूण उदय भएजस्ती परम सुन्दरी पुत्री जन्मिन ।…

Read More

निर्वाचित राष्ट्रपति ट्रंपको मास डिपोर्टेशन जनवारी २१ देखि सुरु हुने

Spread the love

Spread the loveअमेरिकी निर्वाचित राष्ट्रपति डनल्ड ट्रंपले जनवरी २० मा पदभार लिएपछि गरिने धेरै मध्ये पहिलो एउटा हो मास डिपोर्टेशन गतिबिधि। उनले निर्वाचनको बखत गरेका घोषणा मध्ये यो यो एउटा हो। यसबारे स्पस्ट कुरा नआएता पनि निर्वाचित राष्ट्रपति ट्रंपले Immigration and Customs Enforcement (ICE) लाइ बिशेष अधिकार सहित परिचालन गर्ने कुरा एबिसीन्यूजले बताएको छ। तर…

Read More

प्रतिनिधिसभाको बिशेष अधिवेशन बोलाउन आवश्यक २५, पुग्यो ४० प्रतिशत

Spread the love

Spread the loveनेपालको प्रतिनिधिसभासभाका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका २५ प्रतिशत सांसदले संसद बोलाउन पाइन्छ। वर्तमान खड्गप्रसाद ओली सरकारले संसद् नबोलाएकाले विपक्ष दलहरुले केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन्। नेपालको ससदमा जनवरी २६, २०२० देखि १८ सेप्टेम्बर २०२२ सम्म पाँचौं सभामुखको रुपमा काम गरेका पूर्व सभामुख सापकोटाले  संघीय संसद्‌मा…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ५

Spread the love

Spread the loveश्रीस्वस्थानी ब्रत कथाको  पंचम अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ  हे अगत्स्य मुनि ! प्रत्येक ब्यक्तिलाई पहिले काम शुरू गर्दा आनुभाविक न्यूनता हुने हुनाले ब्रम्हाजीको पनि कल्पादिमा सृष्टि गर्दा अबुद्धि पूर्वकको तमोमय सृष्टि नै भयो।जसमा ५ प्रकारको सृष्टि  प्रादुर्भाव भयो जसलाई पंचपर्वा अविद्या पनि भनिन्छ ।तिनिहरूको नाम के हो ? र के कति…

Read More