रास्वपा सभापति लामिछाने धरौटीमा रिहा, न्यायालयप्रति सम्मान गर्छु
Spread the loveअक्टुवर १८, २०२४ मा एमाले-कांग्रेसको सरकारले राजनैतिक सुनियोजित रुपमा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा गिरफ्तार गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जनवरी ९, २०२५ बिहिबारका दिन ८४ दिन पछि धरौटीमा रिहा आदेश पाएका छन्। रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। यसबिच रवि बिरुद्ध सबैभन्दा…
