किरात याक्थुङ् चुम्लुङ् अमेरिकाद्वारा चासोक तङ्नाम २०२४ सम्पन
Spread the loveकियाचु अमेरिकाद्वारा २२डिसेम्बर २०२४ का दिन आयोजित चासोक् तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित शेर्पा किदुकको हलमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव घन योङ्हाङ् र दोश्रो खण्ड संस्थाका पूर्व अध्यक्ष दिपेस् चबेगु ज्युले संचालन गर्नु…
