एमाले-कांग्रेसको सरकार मर्यो रास्वपालाइ जुठो पर्यो
Spread the loveनेपालमा प्रजातान्त्रिक बिधिको बिरुद्ध दुइ ठुला भ्रष्टाचारी दल नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर राता रात सरकार बनाए यसको मुख्य एउटा मात्र कारण थियो आफ्नो भ्राष्टाचार लुकाउने। सबैलाई थाहा छ, निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुइ ठुला तलका नेताहरुको जम्मा जम्मी १०० अर्ब भन्दा धेरैको भ्राष्टाचारका काण्ड छानविन सुरु गरेपछि यो…
