महाराज युधिष्ठिरको प्रश्नमा भगवान श्री कृष्ण ले उत्तर दिंदै भन्नुहुन्छ , जुन एकादशी ब्रत गर्नाले नरकमा परेका तथा नीच योनिमा प्राप्त भएका पितृहरूको मोक्षगति प्राप्त हुन्छ र जुन एकादशीको नाम र महात्म्य सुन्नाले मात्र पनि वाजपेय यज्ञ गरेको फल पाईन्छ ।
मोक्षदा एकादशी ब्रत तथा गीता जयन्तिको सबैमा शुभकामना
