श्रीस्वस्थानी ब्रत कथा अध्याय २
Spread the loveश्रीस्वस्थानी ब्रत कथाको द्वितीय अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ। हे अगत्स्य मुनि ! संसारको स्वरूप हेर्दा स्पष्ट भन्न सकिन्छ, यसमा हरेक कुरा कुनै यन्त्रको चक्र घुमे झैं घुमिरहेको छ। जस्तै अहोरात्र, सात वार, तिथि, महिना, ऋतु, अयन, वर्ष आदि यिनीहरूको काल चक्र अनादि काल देखी अन्नत फन्का खाईरहन्छ। अब युग चक्रको विषयमा…
