श्रीस्वस्थानी ब्रत कथाको तृतीय अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! समुद्रभित्र पृथ्वी कसरी सृष्टि भएकी थिईन भने जसै विष्णुले मधु-कैटभलाई मारेथे तिनिहरूको विभिन्न चीजबाट पृथ्वीको उत्पत्ति भयो ।पृथ्वीको उत्पत्ति के कसरी भयो र ब्रम्हाले कुन कुन भुवनहरूको उत्पत्ति गरे भन्ने थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथाका अध्यायहरु
One thought on “श्रीस्वस्थानी ब्रत कथा अध्याय ३”