श्रीस्वस्थानी ब्रत कथाको चतुर्थ अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! ब्रम्हाजीको दिनमा सृष्टि र रातमा प्रलय हुन्छ । ब्रम्हाजीका सृष्टिकल्पमा माहेन्द्र स्वर्गका अधिष्ठाता ईन्द्र १४ वटा बदलिन्छन् ।मनु र सप्तर्षिगण पनि १४ वटा नै हुन्छन्।पहिलो मनु को हुन , र त्यसपछी कुन कुराको वयान कुमारजीबाट अगत्स्य मुनीलाई हुन्छ ? जानकारीका लागि लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथाका अध्यायहरु
श्रीस्वस्थानी ब्रत कथा अध्याय ३ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय २ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत अध्याय १ – Hollywoodkhabar
2 thoughts on “श्रीस्वस्थानी ब्रत कथा अध्याय ४ ”