श्रीस्वस्थानी ब्रत कथाको छैठैं अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! अष्ट प्रजापति भनि आठ प्रजापति थिए । तिनमा दक्षप्रजापति सबैभन्दा श्रेष्ठ थिए ।तिनकी विरणी नाम गरेकी स्त्री थिईन् , विरणी गर्भिणी भई मास पूर्ण भयो र ३२ लक्षण र रक्तवर्ण अरूण उदय भएजस्ती परम सुन्दरी पुत्री जन्मिन । यस्ती पुत्री देखेर सबै हर्षित भए । अब त्यसपछि के भयो ? थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथाका अध्यायहरु
श्रीस्वस्थानी ब्रत कथा अध्याय ५ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ४ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ३ – Hollywoodkhabar
One thought on “श्रीस्वस्थानी ब्रत कथा अध्याय ६”