अमेरिकी कंग्रेसमा उपराष्ट्रपति ह्यारिसद्वारा ट्रम्प बिजयी भएको घोषणा

Spread the love

जनवरी ६, २०२५ सोमबार अमेरिकी कंग्रेसमामा उपराष्ट्रपति कमला डी ह्यारिसले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई औपचारिक रुपमा बिजयी भएको घोषणा गरिन् । उनले निर्वाचन परिणामलाइ प्रमाणित गर्दै दिउँसो १ः३० बजेपछि कांग्रेसको संयुक्त बैठक पनि भंग पनि गरिन। 

ह्यारिसले सिनेटको अध्यक्षको रूपमा आफ्नो भूमिका पूरा गर्दै नोभेम्बर ५ का दिन सम्पन्न इलेक्टोरल कलेजको गणनापछि ट्रम्पको विजयको घोषणा गरिन्। उनले ट्रम्पले ३१२ इलेक्टोरल कलेज भोटले जितेको बताईन भने उनी आफैंले २२६ मत पाएको घोषणा गरिन। अमेरिकी राष्ट्रपतिको चुनाव जित्न २ सय ७० मत आवश्यक पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *