श्रीस्वस्थानी ब्रत कथाको नवौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! तहां उप्रान्त एक दिन दक्षप्रजापतिले आफ्नी स्त्री विरणीछेउ कुरा गर्न लागे – हे विरणी ! हामीले अश्वमेध यज्ञ गर्न चिताएको धेरै काल भयो,अब यज्ञ गरूं सामाग्री तयार गर ! महादेव र सतीदेवीबाहेक आफ्ना सबै छोरी जुवाईं ब्रम्हा,विष्णु,प्रभृति, देवता , यक्ष, गन्धर्व,किन्नर,दैत्य,नाग,अप्सरा,दश दिक्पालहरूलाई निमन्त्रण गर्न पठाऊ ।यति आफ्ना स्वामीको आज्ञा पाएपछि विरणीले के गरिन ? थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथाका अध्यायहरु
श्रीस्वस्थानी ब्रत कथा अध्याय ८ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ७ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ६ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ५ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ४ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ३ – Hollywoodkhabar