Headlines

श्रीस्वस्थानी ब्रत कथा अध्याय १२ 

श्रीस्वस्थानी ब्रत कथाको बार्हौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे ! अगत्स्य मुनि ! तहां उप्रान्त ईन्द्रादि तेत्तिस कोटी देवताले श्रीमहादेवजीले सतीदेवी पीठमा हाली पृथ्वी भ्रमण गरी हिंडेको देखी बैकुण्ठमा गै विष्णुसित बिन्ती गरे-हे परब्रह्म !यो ब्रम्हाण्ड संसार तिमीले रचना गर्छौ, महादेवले रक्षा गर्छन् ,तिमी दुईले रक्षा नगरे को रक्षा गर्ला ? यस बखतमा महादेव दक्षप्रजापतिका यज्ञबाट सतीदेवीलाई पीठमा लीई पृथ्वी भ्रमण गर्दछन् ।

जहांसम्म सतीदेवीको शरीर रहला तहांसम्म महादेवले त्यसै गर्नेछन् ।यस अर्थले तपाईंका मायाले माखा अर्थात झिंगा उत्पत्ति गराई औंसा अर्थात कीरा पारी सतीदेवीको शरीर गलाई पतन गराईदिनुहोस् । यति ईन्द्रादि देवताको कुरा सुनेपछी के  भयो ? थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।

श्रीस्वस्थानी ब्रत कथाका अध्यायहरु

श्रीस्वस्थानी ब्रत कथा अध्याय ११– Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय १० – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ९ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ८ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ७ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ६ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ५ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ४ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय ३ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय २ – Hollywoodkhabar

श्रीस्वस्थानी ब्रत कथा अध्याय १ – Hollywoodkhabar

2 thoughts on “श्रीस्वस्थानी ब्रत कथा अध्याय १२ 

Comments are closed.