श्रीस्वस्थानी ब्रत कथाको दशौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! सतीदेवीले यज्ञमा फाल हाली प्राण छोडेको देखी देवता,यक्ष,गन्धर्व,नाग,अप्सरा त्यहां रहेका सबले हा ! क्या अनर्थ भयो ! भनी आश्चर्य मान्दा भए ।अकस्मात धुलो उडी आकाशमा ब्याप्त भै अन्धकार भयो ।वायु पनि विपरीत संग बहन लाग्यो , विना बादल मेघ झैं आकाश गर्जन लाग्यो । त्यसपछी के भयो ? थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथाका अध्यायहरु
श्रीस्वस्थानी ब्रत कथा अध्याय ९ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ८ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ७ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ६ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ५ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ४ – Hollywoodkhabar
श्रीस्वस्थानी ब्रत कथा अध्याय ३ – Hollywoodkhabar