अमेरिकी इन्डेपेन्डेन्स डे अर्थात् जुलाई फोर्थ

Spread the love

Spread the loveआज जुलाई फोर्थ अर्थात अमेरिकी स्वतन्त्रता दिवस परेको छ। सर्व प्रथमता सबैलाई जुलाई फोर्थको उपलक्षमा हार्दिक शुभकामना।   अमेरिकामा हरेक वर्ष जुलाई ४ (जुलाई फोर्थ) लाई स्वतन्त्रता दिवस (इन्डेपेन्डेन्स डे) को रूपमा मनाइन्छ। यो दिनलाई विशेष गरि अमेरिका ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएकोको घोषणा गरिएको दिनको सम्झनामा मनाइन्छ। जुलाई ४, १७७६ मा अमेरिकीहरुले बेलायती साम्राज्यबाट…

Read More

नेपालमा मुस्लिम महिलाप्रतिको विभेद र राज्यको दायित्व 

Spread the love

Spread the loveकरुणा बिष्ट, नेपाल, जुलाई ४, २०२४ नेपालको कुल जनसंख्याको ४.२० प्रतिशत मुस्लिम समुदायले ओगटेको छ। नेपालको संविधान २०७२ को धारा २६४ मा मुस्लिम आयोगको व्यवस्थागरेको गरेको छ।  धारा २६४ बमोजिम मुस्लिम समुदायको हक, हितको संरक्षण र संबर्धन गर्न तथा मुस्लिम समुदायको सशकत्तीकरण गर्नको लागि मुस्लिम आयोग गठन पनि गठन भएको छ। नेपाल सरकारले…

Read More

शेरबहादुर देउबा नेपालका प्रधानमन्त्री बन्ने, मध्याबधि निर्वाचन हुने

Spread the love

Spread the loveनेपालको सरकार परिवर्तन होइन स्वार्थको लागि गरिएको लठबन्धन सरकारमा नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरु पठाउने भनिएता पनि पछिल्लो समय आएर त्यो पहल खुस्किएको छ। चीनको पहलमा वामहरुको अग्रता रहेको सरकार बनाउने देखिएपछि भारतीय शक्तिले विकल्पमा शेरबहादुर देउबाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव ल्याएको बुझिएको छ। पछिल्लो घटना अनुसार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र…

Read More

रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल निलम्बित

Spread the love

Spread the loveबहुदल आएपछि उन्मत्त भएका राजनैतिक दलहरुले नेताहरुलाई आजीवन आम माफी गराउने गरेका छन्। ज्यान केशमा जेल परेकालाई पनि छुटाएर मन्त्री र संसाद बनाएका छन्। त्यो खाले बानी परेकाहरुलाई बिधि र कानुन बाहिर जाँदा पार्टीले जिम्मेवारी मुक्त गर्छ भन्ने नै गलत लाग्छ।  नेपालका साबि राजनैतिक दलहरुहरुमा प्रजातान्त्रिक पद्धतिमा खडेरी गएको बेला एक मात्र प्रजातान्त्रिक…

Read More

भाडाको चुकुलले गिरेका मुकुल

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले सुनियोजित रुपमा प्रायोजन गरिएको चुकुल लगाएर आफ्नै प्रतिवेदनमा छलफल गर्न आयोजित बैठकमा बस्दा आफ्नै साख गिराएका मात्र होइन सर्वत्र आलोचित भएका छन्। जुन ३, २०२४ बुधबार पार्टीको बैठकमा उनले यस्तो हर्कत देखाएका हुन्। पहिलो कुरा त बैठकमा बोल्न नपाउने भन्ने उनीले प्रतिवेदन पेश गर्दा…

Read More

प्रकाशमान सिंहको नेतृत्वमा काँग्रेस सरकारमा जाने

Spread the love

Spread the loveनेपालको सरकार परिवर्तन होइन स्वार्थको लागि गरिएको लठबन्धन सरकारमा नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरु पठाउने भएको छ। थुप्रै कांग्रेस र संचार माध्येमहरुले गेस गरेको जस्तो कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, डा. शेखर कोइरालाको नाम भजाए पनि अन्तिम अस्त्र भने प्रकाशमान सिंहको हो। नेपालका मन्त्रि को हुने या नहुने भन्नेमा चीन…

Read More

दर्जनौं काण्ड लुकाउन सत्ता लठबन्धन, संबिधानको संसोधन, कांग्रेस धरापमा

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, जुलाई २, २०२४ नेपालका सबै जसो ठुला दलहरु भ्रष्टाचारबाट मुक्त छैनन भन्ने कुरा उनीहरुले नै आपसी बिरोध गर्दा खोलिएका पोल, अदालत अनि आयोगका निवेदन हेर्दा पनि थाहा हुन्छ। उसै पनि अहिले गरिएको एमाले-कांग्रेस सत्ता लठबन्धनले संबिधान नै संसोधन गरेर आफूलाइ जोगाउने बनाउने सहमति भएको छ। यो झन् हानिकरक छ।…

Read More

८४ को चुनाव देखि डरले मरेका कांग्रेस-एमालेले लठबन्धनको सरकार बनाउने

Spread the love

Spread the loveआगामी २०८४ को निर्वाचनमा आफ्नो हैसियत तरल हुने देखेपछि नेपाली कांग्रेस र नेकपा एकाले दुवै डरले राता-रात एकाघरका हुनपुगेका छन्। तर यो लठबन्धन भने दुइ बर्षपछि नेपाली कांग्रेस सोत्तर हुने अर्को सड्यन्त्र हो। अन्य पार्टीको अग्रता र जनाचासो आफूहरुप्रति नदेखे पछि कांग्रेस र एमालेमा एक किसिमको त्रास आएको थियो। एकातिर भ्रष्ट्राचारको खुलासा हेन…

Read More

भारतीय नागरिक संकास्पद धातुसहित टिआइएमा पक्राउ

Spread the love

Spread the loveनेपाल प्रहरी, काठमाडौं/अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको २ सय २० ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला ४ थान र औंठी १ थानसहित भारतीय नागरिक ३२ वर्षीया बेथलेहमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई…

Read More

महामृत्युंजय मंत्र किन, कसरी के फाइदा? 

Spread the love

Spread the loveमहामृत्युंजय मंत्र  ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॥ महामृत्युंजय मंत्रलाइ महामृत्युंबाट जोगिने  जय मंत्र भनेर बुझ्ने गरिएको छ। यी मंत्रहरु भगवान “शिव शंकर भोलेनाथ” लाइ खुशी बनाउने बिशेष मध्ये एक मंत्र भन्ने विश्वास छ। वेद र धर्मशास्त्रका बिज्ञहरुका अनुसार महामृत्युंजय मंत्र ऋग्वेद देखि यजुर्वेद सम्म पनि उल्लेख भएको…

Read More

आज असार १५, दही च्यूरा खाने र धान दिवस

Spread the love

Spread the loveहरेक बर्ष असार १५ लाइ खासगरी काठमाण्डौ भ्याली आसपासका क्षेत्रमा परंपरागत रुपमा दही च्यूरा खाने दिनको रुपमा मनाइन्थ्यो। धानको रोप्ने बेला भएकाले यसलाई “मानो रोपेर मुरी उब्जाउने” महिना भन्ने गरिन्छ। केहि बर्ष देखि असार १५ लाइ धान दिवसको रुपमा पनि मनाउने गरिएको छ। धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ। यस दिन खेतमा…

Read More

लीलादेवी गड्तौला कामु मुख्य सचिव

Spread the love

Spread the loveसरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई  कामु मुख्य सचिवको जिम्मा दिएको हो।  त्यस्तै सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ। अर्यालले राजीनामा…

Read More

प्रतीक्षाको घडीमा एनआरएनए, आइसीसी अनुसार चल्छौं: अमेरिका अध्यक्ष लम्साल

Spread the love

Spread the loveहलिउडखबरद्वारा एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालसंग गरिएको छोटो कुराकानीका आधारमा:  प्रश्न: अहिले एनआरएनए अमेरिकाले के गर्दैछ? सुर्य लम्सालः नेपालको सर्वोच्च अदालतको निर्णय पश्चात त्यसको सम्मानार्थ हामीले डा. शेष घलेको नेतृत्वमा बनेको सर्वाधिकार सम्पन्न कमिटीको निर्देशन कुरेर बसेका छौं। सर्वोच्च अदालतको फैसलाको पूर्णप्रति आउनासाथ उक्त कमिटीले हाम्रा आगामी कृयाकलापका बारेमा निर्देशन दिने आशा गरेका…

Read More

Meta AI बारे 

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका जुन २३, २०२४  सबैलाई थाहा छ अहिलेको समय Artificial Intelligence (AI) ले सर्वत्र चर्चा पाएको छ। AI बारे औपचारिक रुपमा पढियो, केहि पुस्तक पनि पढियो र केहि लेखन पनि लेखियो। यो क्रम निरन्तर हुनेछ। यो पटक चाहिं Meta अर्थात फेसबुक AI का बारेमा केहि लेख्ने प्रयास गर्दैछु।  Meta ले…

Read More

धर्मसंकट भनेको के होला ?

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, जुन १२, २०१५  यो सोचमा पनि कहिले काहीं अचम्मको अवस्था हुन्छ। हामी सबैले जानेकै र सुनेकै शब्द हुन्छन तर त्यसको ब्याख्या गर्न लागियो भने एकछिन पसिना छुट्छ। एक दिन मेरो मनमा एउटा प्रश्न उठ्यो यो धर्मसंकट भनेको के हो ? धर्मसंकट सुनेकै र धेरै पटक प्रयोग गरिएको शब्द हो।…

Read More

राजदूत नियुक्ति:अमेरिकाका लागि चन्द्र घिमिरे, ८ जनाको नाम सहित

Spread the love

Spread the loveनेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एशियाका ३५ देशहरुको एसिया कोअपरेसन डायलग (एसीडी) का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९ औं बैठकमा भाग लिन इरानतर्फ प्रस्थान गरेका छन्।  परराष्ट्रमन्त्री विदेश हुने भएकै कारण शुक्रबार बसेको बैठकले दलीय भागबण्डाका आधारमा १० राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्री श्रेष्ठ अमेरिका, भारतसहित ८ देशका राजदूतको…

Read More

जय नेपाल फाउनडेशनको आयोजनामा शैक्षिक वेबिनार

Spread the love

Spread the loveनेपालको प्रजातान्त्रिक ब्यबस्थाप्रति चासो राख्दै अमेरिकामा दर्ता भएर नेपाल र बिश्वका धेरै देशमा बिस्तार हुँदै गएको जय नेपाल इन्टरनेशनल फाउनडेशनले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसै क्रममा अष्ट्रेलिया च्याप्टरले ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल विषयक वेबिनार आयोजनाको आयोजना गरेको कुरा जनाइएको छ। संस्थाका अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष डा. यादव पण्डितले बताए अनुसार कार्यक्रममा…

Read More

अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्ष र अहिले

Spread the love

Spread the loveकृष्ण के सी, अमेरिका, जुन १९, २०२४  खासमा अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्षलाइ हेर्दा अमेरिकी स्वतन्त्रतासँग जोडिएको कुरा आउँछ। अमेरिकी इतिहासको अध्ययन गर्दा Freedom’s Eve भनेर जनवरी १, १८६३ लाइ मानिन्छ। त्यस दिन अमेरिकीहरु चर्च र घरतिर जम्मा भएर “Emancipation Proclamation” अर्थात स्वतन्त्रताको घोषणा सुन्न आतुर भएर बसेका थिए। National Museum of American History…

Read More

अमेरिकी फादर्स डे र नेपाली भाद्र कृष्ण कुशे औंसी

Spread the love

Spread the loveआज जुन १६, २०२४ जुनको तेश्रो आइतबार अमेरिकी फादर्स डे पर्न गएको छ। इतिहासको अध्ययन अनुसार अमेरिकी फादर्स डे को सुरुवात १९०९ देखि सुरु भएको पाइन्छ। खासगरी अमेरिकी फादर्स डे को कुरा गर्दा “Sonora Smart Dodd” भन्ने कुरा भुल्न हुँदैन।  Sonora Smart ले आफ्ना पिता सिभिल वारका भेटरान William Jackson Smart ले आफ्नी…

Read More

क्यालिफोर्नियाका सोलानो काउण्टी क्षेत्रमा आज अत्यन्तै गर्मी हुने, रेड फ्लाग वार्निंङ्ग

Spread the love

Spread the loveनर्दन क्यालिफोर्नियाका केहि भागमा जुन १६, २०२४ का दिन अत्यन्तै गर्मी हुने भएकाले The National Weather Service ले रेड फ्लाग वार्निंङ्ग जारी गरेको छ।  बिशेष गरेर सोलानो काउण्टी र यस क्षेत्रका लागि शनिबार राती एक रेड फ्लाग वार्निङ्ग जारी गरिएको हो। The National Weather Service ले यस क्षेत्रमा गर्मीका कारण लो ह्युमिडिटी र…

Read More