नेविसंघ ललितपुरको स्ववियु निर्वाचनबारे छलफल र अन्तरक्रिया
Spread the loveललितपुर,नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनका लागि छलफल, अन्तरक्रिया र भेटघाटलाई तीव्र पारेको छ। यस क्रममा नेपाल विद्यार्थी सङ्घ ललितपुर जिल्ला कार्यसमितिले आज चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेविसंघका उम्मेदवारहरूलाई विजयी गराउन ललितपुर जिल्ला भरिका क्याम्पस विद्यार्थी संगठनहरूको नेतृत्व र पार्टी नेतृत्वबीच छलफल र अन्तरक्रिया गरेको छ। नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार…
