अमेरिकी राष्ट्रपति डनल्ड ट्रंप पशासनले आफ्नो काम सुरु गरेदेखि अहिले सम्म ट्रंप प्रशासन विरुद्ध ९० वटा मुद्धा दर्ता भएको कुरा एनबिसी न्यूजले जनाएको छ।त्यसमध्ये दुइवाट सर्वोच्च अदालतमा पुगेका छन्।
मुद्धाहरुमा २१ वटा अमेरिकी अध्यागमन तर्फका, १९ वटा इलन मस्कले नेतृत्व गरेको (Government Efficiency) DOGE संग संबन्धित छन्। १८ वटा विभिन्न सराकरी एजेन्सी र प्रशाशन र सारकरी कर्मचारीसँग संबन्धित रहेका छन्। १३ वटा अनुदान अनि ११ वटा लैङ्गिक विभेदसंग सम्बन्धित छन्। ६ वटा उपभोगता ब्यूरोसंग संबन्धित र २ वटा USAID का बारेमा छन्। त्यसमध्ये १४ वटा मुद्धाहरु बिभिन्न मुद्धा कानुनी-संबैधानिक तर्फका रहेका छन्।