NRNA HLC वेबसाइट सुरक्षित छ, ढुक्क भएर सदस्य बनौं:एनआरएनए इटाली
Spread the loveगैरआवासीय नेपाली संघ (एनआरएन) इटालीका अध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउन एनआरएनए उच्चस्तरीय समितिले खोलेको वेबसाइटमा गएर ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन्। सर्वोच्च अदालतको पटक पटकको निर्देशन अवज्ञा गर्दै बद्री केसी पक्षले सदस्यता सूचना प्रणाली (एमआइएस) मा पहुँच नदिएपछि उच्चस्तरीय समितिले आफ्नै वेबसाइट (www.nrnahlc.com) खोलेर निशुल्क सदस्यता वितरण सुरु गरेको छ। …
