सबैलाई थाहा छ की कुलमान घिसिङ एक सफल प्रशाशक र उच्च कोटिका ब्यबस्थापक हुन्। त्यहि राम्रो भएका कारण एमाले-काग्रेस सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ।सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई हटाउने निर्णय हो।
सबैतिर थाहा भएकै कुरा हो उद्योगपतिहरुले महसुल नतिरेपछि बक्यौता पठाएकै कारण घिसिङलाइ बर्खात गरिएको हो। त्यसबापत अरबौंको घुस एमाले र काँग्रेसलले प्रमाणित नै हुन्छ। बर्खास्त गर्नकै लागि नाटकीय कुलमानलाई तीन पटक स्पष्टीकरण सोधेको थियो। उनको ठाउँमा सरकारले एमालेका कार्यकर्ता हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।