४ सय करोड रुपैयाँ भन्दा धेरै मानव तस्करी गरेका गृहमन्त्री लेखकका कारण संसद अबरुद्ध
Spread the loveनेपालको कम्युनिष्ट पार्टी एमाले नेतृत्वमा बनेको सत्ता साझेदार नेपाली कांग्रेसका गृहमन्त्री रमेश लेखकले आफ्नो १४ महिनाको कार्यकलामा मानव तस्करीबाट मात्र ४ अर्ब भन्दा धेरै लुट मच्चाएको कुरा संसदमा उनकै अगाडी उठेको छ। विभिन्न भिसा प्रकरणमा विदेश पठाउनका लागि घुस र लुट गरेर गृहमन्त्री लेखकको प्रत्यक्ष संलग्नतामा भएको प्रस्ट रुपमा आएको छ। नेपाली कांग्रेसकै…
