प्रधानमन्त्री ओली संसदबाट उखान नभनी फिर्ता भए
Spread the loveकाम र योजना बिना हावाफ र बेतुकको उखाने गफ दिने नेपालका प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली यो पटक संसदबाट उखान भन्न नपाएपछि उखान नै नभनी फर्किएका छन्। नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले ४ सय करोड भन्दा धेरैको मानव तास्करी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) ले जेठ १३ देखि…
