प्रधानमन्त्री तथा कम्युनिष्ट पार्टी एमालेका अध्यक्षले खड्गप्रसाद शर्माओलीले पूर्व नेता मदन भण्डारीलाइ स्वार्थको लागि प्रयोग गरे अनि भण्डारीको नामै र नीति दुवै दबाए।
मदन भण्डारी कम्युनिष्टहरुलाइ हत्याको बाटोबाट निस्केता प्रताजन्त्रको बाटोमा ल्याउने नेता हुन्। उनले आफ्नो नीतिलाइ “जनताको बहुदलीय जनावाद” भनेर ब्याख्या गरेका थिए। त्यहि नीतिलाइ मानेर भण्डारीले पूर्व राजा बिरेन्द्रबीर बिक्रम शाहलाइ पनि की चुप लाग्न की चुनावमा आउने चुनौती दिएका थिए।
मदन भण्डारी निर्वाचन पद्धतिलाइ पालन गर्नुपर्ने कम्युनिष्ट नेता थिए। उनले भूतपूर्वप्रधानमन्त्री तथा कांग्रेसका भूतपूर्वसभापति कृष्ण प्रसाद भट्टराइलाइ पनि निर्वाचनमा भारी मतले हराएका थिए। उनको समयमा उनि दक्षिण एसियाका चर्चित कम्युनिस्ट नेता मानिन्थे। उनकै पत्नी बिद्यादेवी भण्डारी पनि सांसद हुँदै राष्ट्रपति जस्तो उच्च ओहोदामा पुगिन।
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलेसंगै एक किसिमको अन्योलता पनि आएको थियो। त्यो अन्योल अझै पनि बाँकी नै छ। उनि ओलीकै डमी हुन् भन्ने आरोप पूर्वराष्ट्रपति भण्डारीलाइ छ। तर एमालेका एकापक्ष भने भण्डारीलाइ नेतृत्वमा ल्याउन पुरै लागि परेका छन्।
पूर्व मन्त्री तथा नेता भिम रावल पनि अघोसित रुपमा भण्डारी ल्याउन लागि परेका छन्। उसो त ओलीले गोदेपछि उनि गुप्तबास जस्तै भएका छन्। यसको अर्थ पूर्वराष्ट्रपति भण्डारी पुरै तयारीका साथ आएकी हुन् भन्ने अनुमान एमालेहरुको विश्वास देखियो।
यसको पछाडी पूर्वराष्ट्रपति भण्डारी नेतृत्वमा आएपछि माधव नेपालको एकिकृत समाजवादी पार्टी समेत एकीकरण हुने अनुमान गरिएको छ। त्यहि छन्द पाएर नै ओलीले नेपाललाइ जेल पठाएका हुन् भन्न थालिएको छ।अब एक राजनैतिक व्यक्तित्वको रुपमा हेर्दा पनि ओलीको भन्दा पूर्वराष्ट्रपति भण्डारी धेरै गुणा राम्रो मानिन्छ। त्यसैले पनि ओली तर्सेका पनि छन्।
यसै क्रममा बिर्सेका मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको असार १४ गते विभिन्न कार्यक्रम राख्दै मनाउन लागिएको प्रचार आएको छ। यो कार्यक्रममा विद्यादेवी भण्डारी र एमालेका शीर्ष नेताहरूको सहभागिता रहने योजना थियो। तर प्रधानमन्त्री ओलीले त्यसलाइ आफ्नो जस बनाउन आफू पनि सहभागिता जनाउने निधो गरे।
अहिले आएर एउटा फ्लायर सामाजिक संजाल मात्र होइन समाचारमा पनि चर्चित बनेको छ। ‘जनताको बहुदलीय जनवाद, मदनको नीति विद्याको नेतृत्व’ लेखिएको फ्लायर सार्वजनिक भएको छ। पृष्ठभूमी हेर्दा झोले रंग जस्तै लागे पनि स्लोगन चाहिं आकर्षक मानिएको छ।

Wer auf Nummer sicher gehen will, sollte daher lieber in einem unserer partnergeprüften Bitcoin Casinos spielen. Diese exklusiven Angebote sind ideal für erfahrene Spieler, die regelmäßig mit hohen Beträgen spielen und entsprechende Gegenleistungen erwarten. Ein Bonus ohne Einzahlung ermöglicht dir, kostenlos in einem Bitcoin Casino zu spielen – ganz ohne eigenes Risiko.
Crashino bietet eine beeindruckende Auswahl von über 5.500 Spielen, darunter Slots, Tischspiele und ein umfangreiches Live-Casino. Die Spieler können aus einer Vielzahl von Slots, Tischspielen und Live-Casino-Optionen wählen. Du willst direkt im Casino spielen, ohne Dich langwierig verifizieren zu müssen? Regelmäßige Spieler profitieren jedoch von Cashback, zusätzlichem Geld und Freispielen.
References:
https://online-spielhallen.de/hitnspin-casino-test-bonus-bis-e800-spieen/
59qw5w