एएचएम सेक्युरिटी एण्ड कन्सल्टेन्सीको अवैध धन्दा, नेपाली कामदार मानव तस्करको फन्दामा
Spread the loveमलेशिया।मलेशियामा रहेको ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीले नेपालका केही मेनपावरको मिलेमतोमा अवैध धन्दा गरेको खुलासा भएको छ । कम्पनीले कानून विपरीत १२ सय ९७ नेपाली कामदारको मागपत्रको लागि नेपाली दुतावास मलेसियामा प्रमाणिकरणका लागि निवेदन दिएर प्रकृया शुरु गर्नु पर्नेमा सो नगरेको पाइएको छ । कम्पनीले मागेको मागपत्रमा समस्या छ भन्दै नेपाली राजदुताबासले…
