अदालतले समेत जेल सार्न निर्देशन गरेता पनि गृहमन्त्री रमेश लेखकको हस्तक्षेपमा रास्वपा सभापति रवि लामिछानेलाइ रुपन्देहीबाट काठमाण्डौ सार्ने काम भएको थिएन। पछिल्लो पटका उनक पक्षमा भएको केहि दर्जन लाख हस्ताक्षर, पूर्व कर्णेल र पूर्वआइजी नै रास्वपा प्रवेश देखेपछि डराएको सरकारले बल्ल जेल सार्ने भएको छ।
रुपन्देही कारागारमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेलाइ ललितपुरको नख्खु कारागारमा सारिनको लागि नख्खु कारागारमा स्थानान्तरणका गर्न रुपन्देही कारागारलाई पत्र लेखेको छ। लामिछानेको निवेदन अनुसार नै नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरेर रुपन्देही कारागारलाई पत्राचार भएको छ।
