रास्वपा सभापति लामिछानेले चितवनबाट ३ बर्षमा ३ पटक जीते

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तीन बर्षमा तेस्रोपटक पनि करिब चौबर धेरै मत ल्याएर विजयी भएका छन्। उनले ला ५४, ४०२ मत ल्याएयर विजयी भएका छन् भने नेपाली कांग्रेसकी मिना खरेलले १४,५६४ मत प्राप्त गरिन्। लामिछानेले ३९, ४६८ मतान्तरले जितेका हुन्। 

Read More

प्रतिनिधिसभाको निर्वाचन फाल्गुन २१, दलहरुको नयाँ बरियतामा रास्वपा पहिलो हुने विश्लेषण

Spread the love

Spread the loveनेपालको प्रतिनिधिसभा निर्वाछन् यहि फाल्गुन २१, २०८२ (मार्च ५, २०२६) बिहिबार बिहान ७ बजे देखि साँझ ५ बजे सम्म हुने कुरा निर्वाचन आयोगको तालिकामा उल्लेख छ। यो निर्वाचनले अर्को निर्वाचन नहुँदा सम्म नेपालका राजनैतिक दलहरुको बरियता निर्धारण गर्ने छ। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारको चरम भ्रष्टाचार, सामाजिक संजाल माथि प्रतिबन्धि, संचार…

Read More

मध्येपूर्वमा रहेका नेपालीलाई विवरण भर्न परराष्ट्रद्वारा आग्रह

Spread the love

Spread the loveमध्यपूर्वमा बढेको असहज परिस्थितिलाई मध्येनजर गर्दै नेपालको परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई डाटा रेकर्ड लिनको लागि खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचार-प्रसार र समन्वय गरेका छन्। नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपालीहरुलाइ आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्था सम्बन्धी…

Read More

सभापति लामिछानेले भने:३७ वर्षे कुशासन अन्त्य गर्न मतपत्रबाट क्रान्ति गरौँ

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ३७ वर्षदेखिको यो कुशासन र भ्रष्टाचारको अन्त्य गर्न मतपत्रमार्फत ‘चेतनाको क्रान्ति’ गर्न आम मतदातालाई अपिल गरेका छन्। निर्वाचनको मौन अबधि सुरु हुनुपूर्व उनले पार्टीको आधिकारीक फेसबुक पेजबाट भिडियो बक्तब्य मार्फत अपिल गरेका हुन्।  भिडीयो लिंक जस्ताको तस्तै: https://fb.watch/FBXYwtAoVQ/   ‘मलाई विश्वास छ, फागुन २१ मा…

Read More
Sushila Karki, wearing glasses and a green patterned blouse, poses for a formal portrait.

अमेरिकी-इजरायली सैन्य कारबाही, मध्यपूर्वमा तनाव, नेपाल सरकार ध्यानाकर्षित

Spread the love

Spread the loveनेपालकी प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बालानन्द शर्मा र श्रममन्त्री राजेन्द्रसिंह भण्डारीसँग मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी छन् । इरानमा अमेरिकी र इजरायली संयुक्त सैन्य कारबाहीबाट मध्येपूर्व तनाबमा छ। इरानी सुप्रिम नेता मारिए। त्यसको बिरोध र सपोर्टमा मिश्रित प्रतिक्रिया आएका छन्। तर इरानले पनि प्रतिआक्रमण गरेको छ। उसले यूएइ, कुवेत, कतार लागायत थाउमा…

Read More

थापाको किर्तिपुरमा ढाँट, भदौ २३/२४ मा मारिनेको कारण कांग्रेस-एमाले भन्न सकेनन

Spread the love

Spread the loveनेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो नेतृत्वलाइ भदौ २३ र २४ गत्ते मारिने र पिडितहरुसँग ढाँटेर मत मागे। तर सो घटनाका कारक चाहिं तत्कालनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका तर्फबाट तत्कालिन गृहमन्त्री रमेश लेखक रहेको कुरा भने खोलेनन। यदि उनि सच्चा नेता हुन् या हुन् खोजेका हुन् भने, आफ्नो…

Read More

इरानी सुप्रिम लिडर खामेनी मारिए

Spread the love

Spread the loveअमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले शनिबार साँझ इरानी सुप्रिम लिडर आयतोल्लाह अली खामेनी मारिएको दावी गरेका छन्। यसका साथै इरानको सरकारी टेलिभिजनले नेता खामेनीको मृत्यु भएको समाचार दिएको छ।  स्थानिय समय आइतबार बिहानै ८६ वर्षीय नेता खामेनीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छ। इरानी समाचार एजेन्सी ‘फर्स’ का अनुसार खामेनी तेहरानस्थित आफ्नै निवास र…

Read More

रास्वपा बरिष्ठ नेता शाहद्वारा मध्यपूर्वमा रहेका नेपालीलाई सतर्क रहन आग्रह

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाहले मध्यपूर्वी र नजिकका केहि एसियाका देशहरुमा बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरुलाइ विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। आफ्नो फेसबुकमा पोस्ट गर्दै उनले त्यहाँको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेका हुन् ।  उनले सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय…

Read More

रास्वपा सभापति लामिछानेद्वारा संयमता र सतर्कता अपनाउन आग्रह

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा सुरु भएको पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुकमा पोस्ट गरेका छन्,  अन्तर्राष्ट्रिय सम्बन्ध र भू-राजनीतिक सन्तुलनका दृष्टिले परिस्थितिलाई अत्यन्तै संवेदनशील भन्दै विश्व समुदायलाई अधिकतम संयमता अपनाउन र नेपाली नागरिकको सुरक्षाका लागि सरकारलाई विशेष तयारीमा रहन आग्रह गरेका हुन्।…

Read More

अमेरिका र इजरायद्वारा इरान विरुद्ध सैन्य अपरेशन सुरु

Spread the love

Spread the loveअमेरिकी राष्ट्रपति राष्ट्रपति डनल्ड ट्रम्पले फेब्रवरी २८, २०२६ शनिबार बिहान इरान विरुद्ध सैन्य कारबाही आदेश दिएसँगै अमेरिका-इजरायलको संयुक्त सैन्य आक्रमण सुरु भएको हो। यसबाट मुख्य गरी इरानका सैन्य र सरकारी स्थलहरूलाई लक्षित गरिएको छ। यो आक्रमण स्थानीय समय अनुसार दिउँसोको समयमा गरिएको हो। एबिसीन्यूजले राष्ट्रपति ट्रंपलाइ उदृत गर्दै भनेको छ, यो सैन्य कारबाही,…

Read More

रास्वपाको पत्र मोदीलाइ भन्दै विपक्षीदलहद्वारा प्रचारित पत्र नक्कली सावित

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दलका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर रहेको भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको पत्रलाई ‘पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित’ भएको कुरा विज्ञप्तिद्वारा बताएको छ। पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालद्वारा फाल्गुन १५, २०८२ शुक्रबार जारी गरिएको विज्ञप्तिमा केही सञ्चारमाध्यम र…

Read More

डा. कोइरालाबारे समाचारमा आएको कुरा तथ्यहीन हुन्:थपलिया

Spread the love

Spread the loveविज्ञप्तिको प्रति जस्ताको तस्तै प्रेस विज्ञप्ति हालै रातो पाटी अनलाइनमा प्रकाशित समाचारमा मेरो नाम जोडेर गरिएको आरोप प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचारमा मलाई डा. शेखर कोईराला ज्यूको स्वकीय सचिवको हैसियतमा विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको, विशेष गरी पार्टी सभापति श्री गगनकुमार थापा ज्युलाई निर्वाचनमा हराउन षड्यन्त्रमा भूमिका खेलेको भन्ने आरोप…

Read More

एमाले दस्ताले पत्रकार अर्जुन आचार्यमाथि कुटपिट र लुटपाट गरे

Spread the love

Spread the loveरातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि झापा एमालेका भोलेन्टेयर फोर्सका दस्ताले भौतिक रुपमा आक्रमण लुटपाट पनि गरेका छन्। रातोपाटीले आफ्ना रिपोर्टर अर्जुन आचार्यमाथि आक्रमण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ। रातोपाटीका अनुसार,  रातोपाटी टिम निर्वाचनको रिपोर्टिङका लागि झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा पुगेको थियो। त्यहाँ एमाले दस्ताले उनीहरुमाथि आक्रमण सुरु गरे। सो क्रममा रातोपाटी…

Read More

सुदनको गुरुङको छाती चिरेर हेरे पनि शुद्ध नेपाल र नेपालीपन छ:रवि लामिछाने

Spread the love

Spread the loveनेपालको चर्चित जिल्ला गोरखाबाट राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछाने पुग्दा उम्मेदवार सुदन गुरुङको पक्षमा उपस्थित जनताहरुको संख्या ठुलो थियो। सभापति लामिछाने सुदनको पक्षमा भने, ‘जेनजी’ आन्दोलनका निडर र हक्की तन्नेरी युवा उम्मेदवार सुदन गुरुङको छाती नै चिरेर हेर्दा हुन्छ, त्यहाँ शुद्ध नेपाल र नेपालीपन भेटिन्छ। यो पटक रास्वपाको सरकार बन्छ, ३५ वर्षसम्म…

Read More

रास्वपाले १६०-१६४ भन्दा धेरै सिट ल्याउने विश्लेषण, अबका प्रधानमन्त्री बालेन शाह

Spread the love

Spread the loveफेब्रवरी २५, २०२६ बुधबार बसेको राजनैतिक विश्लेषकहरुको एउटा बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फाल्गुन २१ को प्रतिनिधिसभा निर्वाचनमा १६४ भन्दा धेरै सिट ल्याएर बहुमतको सरकार बनाउने भएको छ।  अबको निर्वाचनबाट रास्वपाले बहुमतको सरकार बनाउने देखिएको छ। सो दलले यस पहिला नै मेयर बालेन्द्र ‘बालेन’ शाहलाइ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको…

Read More

एमालेसँग अनुभव छ तर मतदाता छैननन:महासचिव पोखरेल

Spread the love

Spread the loveनेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार घोराहीमा आयोजित चुनावी सभामा बोल्दा एमालेसंग अनुभव भएता पनि वर्तमान समयमा मतदाता नभएको कुरा स्वीकारेका छन्। केन्द्रमा एमालेको उपस्थिति राम्रो नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता पाउन सक्दैन। त्यसैले आफूलाइ मत दिन उनले आवहान गरे।

Read More

रास्वपाको इटहरीको ‘हामी आयौंःपरिवर्तन उद्घोष सभा’ मा पनि उत्तिकै जनलहर

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार सुनसरीको इटहरीमा ‘हामी आयौंःपरिवर्तन उद्घोष सभा’ भन्दै आयोजना गरेको कोशी प्रदेशस्तरीय चुनावी सभामा पनि बिगतमा जस्तै जनलहर उर्लियो। पुराना दलहरुको भाषाणले वाक्क भएका नागरिकहरुले रास्वपाको छोटो र छरितो मन्तब्य, एजेन्डामा फोकस हुने तरिका मन पराए। बोलेर कराउनु भन्दा उपस्थिति नै ठुलो कुरा हो, बाँकी कुरा त आजकलको…

Read More

मैले १० हजार भन्दा धेरै अन्तर मतले जित्छु:अमरेश कुमार सिंह

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सर्लाही क्षेत्र ४ का स्थानीय चर्चित र संसदमा समेत चर्चाको शिखरमा पुगेका डा. अमरेश कुरामा सिंहले नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापालाई आफूले १० हजार भन्दा धेरै अन्तरको मतले जित्ने जिकिर गरेका छन। एक टेलिभजन अन्तर्वार्तामा उनले भने, पहिलो कुरा त म स्थानिय हुँ, मलाइ सबैले चिन्नुहुन्छ,…

Read More

रास्वपाको सरकार बनेपछि २०४६ पछिका सबै काण्डको छानबिन हुन्छ:सभापति लामिछाने

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यो निर्वाचनपछि रास्वपा सरकार बनेपछि २०४६ सालपछिका सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानबिन गर्ने बताएका छन्। बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबार आयोजित चुनावी सभामा लामिछानेले यस्तो उद्घोष गरेका हुन्। जसले बिराएको छैन, उसले डराउनुपर्दैन तर जसले बिराएको छ त्यसलाई हामी छोड्दैनौँ। किनकी सुशासन हाम्रो पहिलो प्राथमिकता…

Read More

रवि-बालेनको झापामा चुनावी प्रचार कार्यक्रम

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन शाह मंगलबार झापा जाने भएका छन्। उनीहरुसंगै सो क्षेत्रमा अरु नेता तथा उम्मेदवारहरु पनि चुनावी प्रचार कार्यक्रममा भाग लिन झापा जाने भएका छन। सभापति लामिछाने मंगलबार बिहान ८ बजे चन्द्रगढी, ८:४५ मा काँकडभिट्टा, ९:०० बजे धुलाबारी-रोड, ९:३० बजे बिर्तामोड, १०ः२०…

Read More