ललितपुर १ मा रास्वपाका बुद्ध रत्न महर्जन विजयी

Spread the love

ललितपुर निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति बुद्ध रत्न महर्जन बिजयी भएका छन्। महर्जनले २३,३७३ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उदय शमशेर राणाले १३,५२० पाएका छन। महर्जनले ९,८५३ मतको फराकिलो अन्तरले जितेका हुन्। तेश्रो स्थानमा नेकपा एमालेका चेतनाथ संजेलले ६,५४६ मत पाएका छन।