ललितपुर ३ मा रास्वापाकी डा. तोसीमा कार्की विजयी

Spread the love

ललितपुर क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ४३ हजार ९६ मत ल्याएर विजयी भएकी छन। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ९ हजार ४५ र नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत ल्याए। मेडिकल सर्जन कार्की युवाबीच चर्चित छिन्।