रास्वपा सभापति लामिछानेले चितवनबाट ३ बर्षमा ३ पटक जीते

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तीन बर्षमा तेस्रोपटक पनि करिब चौबर धेरै मत ल्याएर विजयी भएका छन्। उनले ला ५४, ४०२ मत ल्याएयर विजयी भएका छन् भने नेपाली कांग्रेसकी मिना खरेलले १४,५६४ मत प्राप्त गरिन्। लामिछानेले ३९, ४६८ मतान्तरले जितेका हुन्।