इरानी सुप्रिम लिडर खामेनी मारिए

Spread the love

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले शनिबार साँझ इरानी सुप्रिम लिडर आयतोल्लाह अली खामेनी मारिएको दावी गरेका छन्। यसका साथै इरानको सरकारी टेलिभिजनले नेता खामेनीको मृत्यु भएको समाचार दिएको छ। 

स्थानिय समय आइतबार बिहानै ८६ वर्षीय नेता खामेनीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छ। इरानी समाचार एजेन्सी ‘फर्स’ का अनुसार खामेनी तेहरानस्थित आफ्नै निवास र कार्यालयमा मारिएका भनिएको छ। 

अमेरिका-इजरायलले सैन्य र सरकारी स्थलहरूलाई लक्षित गरीएको आक्रमण नेता खामेनी सहित अन्य धेरै नेताहरुको मृत्यू भएको अनुमान गरिएको छ। इरानले पनि सो क्षेत्रका अन्य देशहरुमा बिशेष गरेर अमेरिकी सैन्य क्षेत्रमा आक्रमण गरेको छ।