नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार घोराहीमा आयोजित चुनावी सभामा बोल्दा एमालेसंग अनुभव भएता पनि वर्तमान समयमा मतदाता नभएको कुरा स्वीकारेका छन्। केन्द्रमा एमालेको उपस्थिति राम्रो नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता पाउन सक्दैन। त्यसैले आफूलाइ मत दिन उनले आवहान गरे।
एमालेसँग अनुभव छ तर मतदाता छैननन:महासचिव पोखरेल
