रास्वपाको उपहार नीति र रातो पासपोर्ट सहित संसदीय सुविधा फिर्ता गर्न निर्देशन

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टीले चाडवाडमा शुभकामना पत्र बाहेक कुनै उपहार स्वीकार नगर्न अनुरोध गरेको छ। त्यसैगरी पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरेको छ। विज्ञप्तिको प्रति वि.सं. २०८२ असोज १३ ने.सं. ११४५ कौलाथ्व सप्तमी विज्ञप्ति राष्ट्रिय स्वतन्त्र पार्टीको सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरू बाहेक कुनै…

Read More
Social Security Administration document regarding disability insurance with two individuals on either side.

पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक र अन्य ३ जनालाई उपत्यका नछाड्न आदेश, पासपोर्ट रोक

Spread the love

Spread the loveअपराध र पाप पनि धुरीबाट कराउँछ, खोलो बाह्रबर्षमा फर्कन्छ भन्छन कुरा त्यसै भएको छ। घमण्ड, भ्रष्टाचार, प्रतिसोधको राजनीति र नागरिकलाइ गोली हानेर मार्न निर्देशन दिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, उनको सरकारका गृहमन्त्री रमेश लेखक अन्य ३ जनालाई देश मात्र होइन उपत्यका छोड्न पनि अनुमति चाहिने भएको छ।  एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री…

Read More
Graphic representation featuring two individuals associated with the Nepali Congress party and a tree symbol.

भ्रष्टाचारको इतिहास र प्रतिसोधको राजनीति बोकेको कांग्रेस फुट्ने संघारमा

Spread the love

Spread the loveकृष्ण केसी, सेप्तीम्बेर २३, २०२५  नेपालको राजनैतिक विश्लेषण गर्न म कुनै राजनैतिक बिज्ञ होइन। त्यसो गर्न विभिन्न कालखण्डको अध्ययनको ट्रयाक, टेण्डेन्सी र वर्तमान राजनीतिको बाटो बुझेको, अनुसनधान गरेको बिज्ञ, राजनीतिशाश्त्रको प्राध्यापक या प्राज्ञ हुनुपर्छ। म त्यो होइन, त्यसैले यो मेरो प्रयास मात्र हो विश्लेषण होइन।    नेपालको राजनीतिलाइ ५० को दशक देखि गतिशील रुपमा…

Read More
A group of individuals posing for a photo with Prime Minister Karki in an office setting.

एनआरएनए र यूएनडिओको संयुक्त टोलीद्वारा प्रधानमन्त्रीसँग भेट, पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

Spread the love

Spread the loveकाठमाडौँ-गैरआवासीय नेपाली संघ (एनआरएनए) र युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडीओ) को संयुक्त टोलीले  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल तथा भौतिक पूर्वाधार, यातायात तथा  मन्त्रीसन्त्री कुलमान घिसिङसँग संयुक्तरुपमा भेटवार्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा एनआरएनएको टोलीले अन्तरिम सरकारलाई बधाई तथा सफलताको  शुभकामना व्यक्त गर्दै विभिन्न…

Read More

रास्वपाले एमाले अध्यक्ष ओली, लेखक, सुब्बा गुरुङ लगायत धेरैलाइ बन्देज लगाउन ध्यानाकर्षण गराउने

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सेप्टेम्बर २४, बुधबार बसेको केन्द्रीय समिति बैठकले जेनजी आन्दोलनको छानबिन प्रतिवेदन नआएसम्म पूर्व प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने भएको छ। निर्णय अन्सुआर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र ओली सरकारका गृहमन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वीसुब्बबा गुरुङलाई छानबिन प्रतिवेदन नआएसम्म…

Read More
Man in a blue suit holding a microphone while speaking at an event or presentation.

पशुपति विकास कोषको सदस्य सचिवमा नारायण भण्डारी सिफारिस

Spread the love

Spread the loveकाठमाडौं।पशुपति विकास कोषको सदस्य सचिव पदमा नारायण भण्डारीको नाम सिफारिस गरिएको छ।हालै सम्पन्न बैठकले संस्थाको व्यवस्थापन र कोष सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै भण्डारीलाई अग्रस्थानमा राखेर नाम सिफारिस गरेको हो। जे एन्जि आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका भण्डारीलाई सो पदमा पुर्‍याउन आन्दोलनकै नेताहरूले समेत पहल गरेका थिए। उनका साथ अन्य नामहरू पनि…

Read More
A woman wearing a pink saree seated at a table with a microphone and Nepalese flags in the background.

निर्वाचन गति बढ्दै, प्रधानमन्त्री कार्कीसँग निर्वाचनको बैठक सम्पन्न

Spread the love

Spread the loveप्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषदको पूर्णता पाउनै लाग्दा सिफारिस गरिएकी एक मन्त्रीलाइ होल्ड गरियो। होल्ड प्रधानमन्त्री कार्कीले गरेकी हुन् या राष्ट्रपतिले त्यो भने बाहिर आएको छैन। कार्की नेतृत्वको सरकारको मुख्य जिम्मेवारी भनेको संधिया संसदको निर्वाचन गराउनु हो। निर्वाचनको तयारीका लागि प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले मंगलबार छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

Read More
Jagadish Kharel seated in a suit with a serious expression during an interview setting.

सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा खरेल हुने, पहिलो पटक बिज्ञ संचार मन्त्री

Spread the love

Spread the loveनेपालको अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा इमेजकर्मी तथा संचार बिज्ञ जगदीश खरेलको नाम सिफारिस गरेकी छिन्।  प्रधानमन्त्री कार्कीले राष्ट्रपति समक्ष खरेलको मनोनयनको लागि नाम सिफारिस गरेकी हुन्। इमेजकर्मी, पत्रकार तथा संचार बिज्ञ खरेल इमेज टिभीका समाचार प्रमुख हुन्। करिब दुई दशक भन्दा बढी समयदेखि संचार तथा पत्रकारिता गरिरहेका खरेलले एक…

Read More

बिशेष महाधिवेशनमा जाने तर प्रचन्डले पद नछोड्ने, दलका सबै तहमा आयोजक समिति बनाइने

Spread the love

Spread the loveनेकपा माओवादी केन्द्रलेको बदाधिकरी बैठकले वर्तमान केन्द्रीय समिति सहित सबै तहका समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिमा लैजाने गरेको छ।  यस क्रममा प्रचण्डले राजनीनामा दिनुपर्ने भनेर आवाज उठाउँदै आएका जनार्दन शर्मा पक्षको कुरालाई प्रचन्डले पद नछोड्ने बरु बिशेष महाधिवेशन गर्ने निर्णयमा पुगे। उता शर्माले भने नारायणकाजी श्रेष्ठलाइ कार्यबाहक अध्यक्ष…

Read More

कार्की मन्त्रिपरिषदले खर्च कटौती निर्णय गर्दै पुनर्निर्माण समिति गठन गर्यो

Spread the love

Spread the loveसुशिला कार्की नेतृत्वको नेपालको अन्तरिम सरकारले ठुलो संख्यामा सरकारी खर्च कटौती गर्दै पुनर्निर्माणका लागि छुट्टै कोष बनाउने र त्यसका लागि समित समेत गठन गरेको छ। कोषमा कोषमा नेपाल भित्र र नेपाल बाहिर रहेका नेपालीहरूले योगदान हुन सक्ने।  अर्थमन्त्री रामेश्वर खनालले बैठक पछि दिएको जानाकरी अनुसार तत्काल आवश्यक नभएका तर राजनीतिक स्वार्थका लागि दबाबमा…

Read More
Information display about the Rebuilding Nepal initiative by the United Nepali Diaspora Organization and MIT Group Foundation.

UNDO र MIT फाउण्डेशनले नेपालमा राहत र पुन:निर्माणका काम सुरु गर्यो: सहयोगको लागि अनुरोध

Spread the love

Spread the loveनेपालका युवा पुस्ता (जेन जी) द्वारा नेतृत्व गरिएको सेप्टेम्बर ८, २०२५ देखि भ्रष्टाचार र सामाजिक संजाल बन्द बिरुद्ध सुरु गरेको प्रदर्शनका क्रममा नेपालका अनगिन्ती संरचना जले, नष्ट भए। सो क्रममा नेपालका अदालत, सरकारी संरचना, मन्त्रालयका भवन, सयौं ब्यबसाय लगायत सयौं प्रहरी चौकीहरु भग्नावसेस भएका छन्। यो सबैको सरकारी तथ्याङ्क आएको भने छैन।  भ्रष्टाचार…

Read More

कांग्रेसले काबा सभापति र विशेष महाधिवेशन नगर्ने, ५० कटेकाहरु युबा हुने

Spread the love

Spread the loveनेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले तत्काल कार्यवाहक सभापति पनि नबनाउने र विशेष महाधिवेशन नगर्ने १८:२ मतले निर्णय गरेको छ। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले राखेको पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव बहुमतले अविकार गरेको छ।  सेप्टेम्बर १९, २०२५ शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकल महामन्त्री शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने प्रस्ताव…

Read More
A man in a gray suit and white sweater sitting on a couch, gesturing with his hands while speaking.

जनार्दनले १६ बुंदे प्रस्ताब सहित प्रचण्डको राजिनामा मागे

Spread the love

Spread the loveनेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले दलको नेतृत्व पुस्तान्तरण कम्तिमा पनि एक दह झार्न गरेको प्रयास धेरै बर्ष भयो तर पनि दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उल्टै शर्मालाइ दल छोड्न भन्दै आएका छन्।  नेपालको सेप्टेम्बर २०२५ को जेनजी आन्दोलनले पुराना पार्टी र नेतृत्वको औचित्य सकिएकाले अब अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्ने कुरा…

Read More
Illustration of a young woman with curly hair counting U.S. dollar bills in an indoor setting.

जनवरी १ देखि अमेरिकाबाट विदेशमा पैसा पठाउँदा १% ट्याक्स लाग्ने

Spread the love

Spread the loveजनावरी १, २०२६ देखि अमेरिकाबाट विदेशमा पैसा पठाउँदा १% ट्याक्स लाग्ने भएको छ। नयाँ ट्याक्स नीति अनुसार नगद, मणि अर्डर र क्यसीयर चेकबाट रिमिट गर्दा रकमको १% ट्याक्स लाग्ने भएको हो।  अमेरिकाका रिमिट कम्पनिहरु मध्ये सबै भन्दा ठुलो Western Union का अनुसार डेबिट कार्ड, क्रेडिट कार्ड या बैंक खाता, डिजिटल पे जस्तै एपल…

Read More
Rameshwor Khanal in a formal suit signing documents at a desk with a patterned background.

तयारी नगरिएका दलगत योजनाका आयोजना कटौती गरिने:अर्थमन्त्री डा. खनाल

Spread the love

Spread the loveनेपाल सरकारको अन्तरिम मन्त्रिपरिषदमा नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले नितान्त राजनीतिक दलका या दलका दबाबमा बजेटमा परेका, तयारी नै नभएका र टुक्रे आयोजना कटौती गर्दा करिब एक खर्ब स्रोत जुटाउन सकिने बताएका छन्।  सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री खनालले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना…

Read More
Artwork depicting faces of women integrated with trees and flowers, symbolizing generations GI, Gen Z, and Alpha.

द ग्रेट डिप्रेशन देखि Gen Z (डिजिटल नेटिभ) र अल्फा जेन सम्मका कुरा

Spread the love

Spread the loveकृष्ण केसी, सेप्तेम्बेर १४, २०२५ “जेन अल्फा सहस्राब्दीका सन्तानहरू, इतिहासमा सबैभन्दा प्राविधिक रूपमा एकीकृत र विश्वव्यापी रूपमा जोडिएको समूह हुनेछन्:Mark McCrindle ”  पहिलो कुरा त म जनसंख्याको बिधार्थी या ज्ञाता होइन। यो जेनरेशन  अर्थात पुस्ताको सहि प्रयोग र लेखन मेरो बुताको कुरा नहुन सक्छ। यसका बिज्ञले सहि रुपमा अर्थ दिन सक्छन तर मैले…

Read More

भ्रष्टाचारी दलहरुले बिरोध गरेकै बेला रास्वपाले प्रम कार्कीलाई सर्तसहित समर्थन गर्यो

Spread the love

Spread the loveजेन जी प्रोटेस्टकै कारण नेपालको पछिल्लो राजनैतिक परिवर्तन भएर प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाइ  नेपालका भ्रष्टाचारी प्रमाणित भएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र दलहरुले आफू सक्किएको महसुस गर्दै बिरोध गरेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीले भने सर्त सहित समर्थन गरेको छ। रास्वपाले प्रथम महिला प्रधानमन्त्रीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई सशर्त समर्थन…

Read More
Sushila Karki, wearing glasses and a green patterned blouse, poses for a formal portrait.

UNDO द्वारा प्रधानमन्त्री कार्कीलाइ बधाई तथा सफलताको शुभकामना

Spread the love

Spread the loveनेपालको प्रधानमन्त्री नियुक्त हुनुभएको पूर्वप्राधनन्यायाधीस सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीलाइ United Nepali Diaspora Organization (युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन) ले हार्दिक बधाई ज्ञापन गरेको छ। सँस्थाका सभापति सोनामलामाले प्रधानमन्त्री कार्कीको नेतृत्वको अन्तरिम सरकारको कार्यकालले समयमा नै निर्वाचन सम्पन्न गरेर राजनैतिक निकास दिन सकोस भन्ने अपेक्षा राख्दै नेपाली डायस्पोराका तर्फबाट कार्यकाल सफलको लागि शुकामना व्यक्त गरेको…

Read More
Group of Nepalese political leaders in formal attire standing in a room with a mountain painting in the background.

राष्ट्रपति पौडेलबाट संसद बिघटनपछि पूर्वप्रधानन्यायधीस कार्कीलाई प्रधानमन्त्री नियुक्त

Spread the love

Spread the loveराष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा उत्पन्न असाधारण परिस्थितिका कारण वर्तमान संसद बिघटन गरेपछि पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायधीस भएकी थिइन भने इतिहासमै पहिलो पटक महिल्ला प्रधानमन्त्री पनि भएकी छन्। नेपालको इतिहासमा यस्तो न पहिला भएको थियो न अब नै…

Read More

संसारको सबैभन्दा धनी व्यक्ति को हुन् इलन मस्क वा ल्यारी एलिसन ?

Spread the love

Spread the loveसेप्टेम्बर १० बुधबार अमेरिकी मार्केटले केहि समयको लागि संसारका सबैभन्दा धनाढ्य इलन मस्क लाइ ल्यारी एलिसनले ओभरटेक गरे। तर पछिल्लो समय आउँदा मस्ककै मार्केट बलियो भयो। सुरुमा ओराकलका सह-संस्थापक ल्यारी एलिसनले मस्कलाइ उछिनेर विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि पाएका थिए तर पछि मस्ककै मार्केटले उछिन्यो र मस्क नै धनाढ्यमा कायम रहे।  ब्लूमबर्गका अनुसार…

Read More