सक्कली कांग्रेस जुट्यो, ५५१ सदस्यीय आयोजक समिति, डा. कोइराल सभापति

Spread the love

Spread the loveनेपाली कांग्रेसलाइ बिशेष महाधिवेशनको नाममा नेतृत्व लुटेर लगेपछि बिचलित भएका कांग्रेसीहरुले डा. शशांक कोइरालाको नेतृत्वमा सक्कली कांग्रेस पार्टी सुरु गर्ने भएका छन्।  उनीहरुले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेका छन्। अगष्ट १, २०२६ शनिबार सो समूहको सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै डा. कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक…

Read More

नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ हुने, खेलाडी दर्ता खुला

Spread the love

Spread the loveआरटीपी, नर्थ क्यारोलाइना। नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park) क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले हरेक वर्षझैं यस वर्ष पनि ‘आरटीपी दशैं कप’ आयोजना गर्ने भएका छन्। आयोजक समितिले अगस्ट १ देखि खेलाडी दर्ता औपचारिक रूपमा खुला गरिएको जानकारी दिएको छ। सन् २०१७ देखि निरन्तर सञ्चालन हुँदै आएको आरटीपी दशैं कप नेपाली समुदायबीच खेलकुदमार्फत…

Read More

संविधान अनुसार प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा

Spread the love

Spread the loveनेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था रहेको छ।  साथै नेपाल सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० घ…

Read More

जनसम्पर्क समिति अमेरिकाको सभापतिका लागि गौतम दाहालको उम्मेदवारी घोषणा

Spread the love

Spread the loveअमेरिका जुलाई ३१। नेपाली जनसम्पर्क समिति अमेरिकाको आगामी सभापतिका लागि मेरिल्याण्डका गौतम दाहालले उम्मेदवारी घोषणा गरेका छन्।  नेपाली जनसम्पर्क समिति,अमरिकाको तेश्रो केन्द्रीय अधिवेशन अगष्ट १४, १५ र १६ तारिख भर्जिनिया राज्यमा सम्पन्न हुन लागिरहेको छ। दाहाल केन्द्रीय अधिवेशन तयारी समितिका सदस्य सचिव हुन्। आफ्नो उम्मेदवारी घोषणा संगै दाहालले समितिको नेतृत्वमा रहेर आफुले काम…

Read More

राष्ट्रपति पौडेलबाट प्रमुख निर्वाचन आयुक्त आयुक्तहरु नियुक्त

Spread the love

Spread the loveनेपालका राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र अरु दुजना आयुक्तहरु नियुक्त गरेको कुरा राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी गराएका छन्। नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ भने गुरुप्रसाद वाग्ले र  डा. राजीव सुव्बालाई निर्वाचन…

Read More

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दलको वरिष्ठ नेतामा सो दलका संसदीय नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाइ मनोनीत गरेको छ। जुलाई २९, २०२६ बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो। महामन्त्री विपिन कुमार आचार्यका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) बमोजिम पार्टी सभापति…

Read More

UNDO को विश्वव्यापी नेतृत्व विस्तार, दोस्रो वार्षिक साधारणसभा डिसेम्बरमा काठमाडौंमा हुने

Spread the love

Spread the loveनेपालीमाः युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (UNDO International) को विश्वव्यापी नेतृत्व विस्तार, दोस्रो वार्षिक साधारणसभा डिसेम्बरमा काठमाडौंमा हुने भएको छ।  विशेष: युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (UNDO International) ले आफ्नो विश्वव्यापी नेतृत्व तथा संस्थागत संरचनालाई थप सुदृढ बनाउँदै दोस्रो वार्षिक साधारणसभा सन् २०२६ को डिसेम्बरमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। संस्थाको १४औँ अन्तर्राष्ट्रिय बैठकले…

Read More

अमेरिकाको क्यालिफोर्नियामा सिसेक्पा तङ्नाम मनाइयो

Spread the love

Spread the loveस्थानीय प्रतिनिधि, अमेरिका/महाशक्ती राष्ट्र अमेरिकाको क्यालिफोर्निया राज्यको सुन्दर शहर सान फ्रान्सिस्को बे एरिया वरपर बस्ने नेपालका भूमिपुत्र रैथाने याक्थुम्ङ् लिम्बू समुदायले बिरानो मुलुकमा आफ्नो कला संस्कृतिको धिपधिपे दियो जोगाउन, पहिचानको संरक्षण गर्न तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्दै जाने गुदी नीति अनुरुप उनीहरुका अगुवा तुम्यांङ्हरुले स्थापना गरेको उनीहरुकै सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को अगुवाईमा…

Read More

युएनडिओ अमेरिका गठन, सभापतिमा व्यावसायी राजेश पाण्डे

Spread the love

Spread the loveनेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सन् जनवरी ३१, २०२४ मा दर्ता भएको नेपाली डायस्पोराहरुको सामाजिक संस्था युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) ले अमेरिकामा आफ्नो राष्ट्रिय संगठन स्थापना गर्दै सभापतिमा व्यावसायी राजेश पाण्डेलाई मनोनित गरेको छ।  यसका प्रमुख संरक्षकमा एनआएनएका पूर्व अध्यक्ष एवं अस्ट्रेलियाका विश्वचर्चित व्यावसायी शेष घले रहेका छन् भने अन्तर्राष्ट्रीय सभापतिमा सफल ब्यबसायी…

Read More

सरकारले १६६ वटा विधेयक संसदमा बुझायो, ९७ नयाँ र ६९ संशोधन, डायस्पोरा नेपाली बिधेयक चैत्र-असारमा

Spread the love

Spread the loveनेपाल सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ मा छलफल गरि पारित गर्नुपर्ने ऐन-कानुनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसद्‍मा बुझाएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई छुट्टाछुट्टै भेटेर आगामी वर्ष निर्माण गरिने कानुनको मस्यौदा सूची र कार्यतालिका हस्तान्तरण गरेकी हुन्। विधायन ऐन,…

Read More

रास्वपा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो दलको सरकारले गरेका कामबारेमा जानकारी गराउन आफ्ना दलका सांसदहरुलाइ आ-आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने निर्णय गरेको छ।  रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै राम्रा र जनपक्षीय कामहरूको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरु आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने तयारी भएको…

Read More

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको कार्यसमिति विस्तार

Spread the love

Spread the loveअमेरिकामा दर्ता भएको जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको केन्द्रीय समितिमा पदाधिकारी तथा सदस्यहरु मनोनित गरिएको कुरा फाउण्डेशनल बताएको छ। गत जुन १३-१४ मा भर्चुएल माध्यमबाट सम्पन्न फाउन्डेशनको पहिलो वार्षिक अधिवेशनले डा. पण्डितलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको थियो। फाउन्डेशनका नव निर्वाचित अध्यक्ष डा. यादव पण्डितले संघको विधानले दिएको अधिकार प्रयोग गरेर कार्यसमिति विस्तार…

Read More

कांग्रेसको सदस्यता लिन मानेनन कांग्रेसीहरुले, साउन ३ सम्म म्याद थप

Spread the love

Spread the loveनेपाली कांग्रेस फुटको संघारमा छ। अदालती कांग्रेस गगन थापा गुटको सदस्यता लिनेहरुको संख्या नै बढेन। एक नेताका अनुसार १४ औं महाधिवेशनका क्रियाशील सदस्य मध्ये दुइ-तिहाइ बढीले सदस्यता नै लिएका छैनन। त्यो लज्जास्पद अवस्थाले गर्दा थापा गुट कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको कुरा गुटका महामन्त्री प्रदीप…

Read More

रास्वपाको बालेन्द्र नेतृत्वको सरकारका १०० दिने योजनाका ८७.२५ उपलब्धिहरु

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आफ्नो पहिलो १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा जुलाई ४, २०२६ शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्नो सो समयमा भएका उपलब्धिहरू सार्वजनिक गरेको हो।  शाह सरकारले आफ्ना १०० दिनका लागि १०० कामको सूची तय गरेको थियो। सय…

Read More

जुलाई ४, अमेरिकी स्वतन्त्रताको २५० औं दिवस २०२६

Spread the love

Spread the loveहरेक बर्ष जुलाई ४ लाइ अमेरिकी स्वतन्त्रता दिवसको रुपमा धुम-धामसँग मनाइन्छ। यो बर्ष जुलाई ४, २०२६ शनिबारका दिन अमेरिकाको २५० औं स्वतन्त्रता दिवस परेको छ। जुलाई ४ का दिन अमेरिकी राष्ट्रपतिले व्हाइटहाउसमा बिभिन्न कार्यक्रम सहित अमेरिकी समुदायको लागि बिशेष संदेश दिने गर्छन। २५० वर्ष पहिला आजकै दिन अर्थात १७७६ मा १३ वटा उपनिवेशहरूले…

Read More

लुटिएको नेतृत्वले वास्तै नगरेपछि देउबा समुहको राष्ट्रिय भेला, सचिवालय खुल्ने

Spread the love

Spread the loveनेपाली कांग्रेसको लुटिएको नेतृत्वका सभापति गगन थापाको गुटले वास्तै नगरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहको छुट्टै राष्ट्रिय बेला गर्ने भएको छ। त्यसका लागि सचिवालय खोल्ने निर्णय गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ नेताहरूको बैठकले सम्पर्क कार्यालयको असार २२ गते औपचारिक उद्घाटन गर्ने निर्णय गरेको…

Read More

रास्वपा नवनिर्वाचित नेतृत्वले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

Spread the love

Spread the loveसत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा आयोजित एक विशेष कार्यक्रमका बीच सभापति रवि लामिछानेले निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण गर्नेहरूमा महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी…

Read More

सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेका एमाले नेता पौडेलको अस्विकार

Spread the love

Spread the loveनेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गर्दै न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट खारेज गरेको छ।  सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। एमाले नेता मात्र होइन उनि पूर्वअर्थमन्त्री समेत रहेका…

Read More

कांग्रेसीहरुको साथ् र बहुमत शर्मा-थापासंग नभएको प्रमाणित

Spread the love

Spread the loveनेपाली कांग्रेसको करिब-करिब ७० प्रतिशत भन्दा ठुलो जमात लुटिएको नेतृत्वका नेताहरु बिश्वोप्रकाश शर्मा र गगन थापासंग नरहेको कुरा गत हप्ताको सदस्यताको ग्रहण र नवीकरणले प्रमाणित गर्यो। कांग्रेसमा सबैभन्दा ठुलो झगडा नै सदस्यताको लागि हुने गरेको थियो। १४ औं महाधिवेशनको सदस्यता विवाद नै सुल्टा गर्न नसकेका तिनै गगन थापाले चोरीबाटोबाट नेतृत्व लुटेर लिए। तर…

Read More

रास्वपा भूगोलतर्फका निर्वाचित नेताहरुको नाम र प्राप्त मत

Spread the love

Spread the loveराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनमा भूगोलतर्फका भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। भूगोलतर्फका कोशी प्रदेश निशा मेहता: १ ,८६१ विश्वराज पोखरेल: १,४६० शोभा कार्की: १,२०४ कल्पना थापा: ९३९ सुजाता तामाङ: ८३९ लालविक्रम थापा: ७८३ सयमलाल चौधरी: ७५८ प्रकाश पाठक: ७४३ बिरेन्द्र श्रेष्ठ: ६३१ राजकुमार राई: ६२४ पारमणि गेलाल: ६१३…

Read More