नेजाको नवौं अधिवेशन लस भेगसमा हुने
जनवरी २७, २०२५।नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन तथा १८औं साधारण सभा संयुक्त राज्य अमेरिकाको नेभाडा राज्यस्थित लस भेगस सहरमा हुने भएको छ । नेजा कार्यसमितिको जनवरी २५, २०२५ मा बसेको २०औं बैठकले नेजाको नवौं अधिवेशन यही मे १० र ११, २०२५ मा गर्ने निर्णय गरेको हो । बैठकले सो अधिवेशन व्यवस्थापनका लागि…
