श्रीस्वस्थानी ब्रत कथा अध्याय ९ 

श्रीस्वस्थानी ब्रत कथाको नवौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगत्स्य मुनि ! तहां उप्रान्त एक दिन दक्षप्रजापतिले आफ्नी स्त्री विरणीछेउ कुरा गर्न लागे – हे विरणी ! हामीले अश्वमेध यज्ञ गर्न चिताएको धेरै काल भयो,अब यज्ञ गरूं सामाग्री तयार गर ! महादेव र सतीदेवीबाहेक आफ्ना सबै छोरी जुवाईं ब्रम्हा,विष्णु,प्रभृति, देवता , यक्ष, गन्धर्व,किन्नर,दैत्य,नाग,अप्सरा,दश दिक्पालहरूलाई…

Read More

कांग्रेस सभापति देउबाद्वारा केहि विभागहरूको गठन

नेपाली कांग्रेसको रोग भनेको मनोनयन र बिभगहरुको गठन अन्तिममा आएर गर्ने। कांग्रेसको विधानमा बढीमा ५१ जना सदस्य रहने गरी विभाग गठन गर्ने व्यवस्था छ। नेपाली कांग्रेस पार्टीका ६९ वटा विभागहरु छन्। विधानले महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ तर दुइ बर्ष ढिला भैसक्यो।  केहि बिगतमा गठन भए भने केहि अहिले…

Read More

राष्ट्रपति ट्रम्पद्वारा दर्जन भन्दा धेरै कार्यकारी आदेश जारी

अमेरिकी राष्ट्रपति डनल्ड जे ट्रम्पले कार्यभार लिएकै केहि घण्टामा दर्जन बढी कार्यकारी आदेश जारी गरेका छन् भने अरु १००-१८० कार्यकारी आदेश जारी गर्ने कुरा बताइन्छ। जारी गरिएका आदेसहरु:  Halting 78 Biden-era executive actions A regulatory freeze preventing bureaucrats from issuing regulations until the Trump administration has full control of the government A freeze on all…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ८

श्रीस्वस्थानी ब्रत कथाको  आठौं अध्यायमा अगत्स्य मुनि विन्ति गर्छन् – हे कुमार ! त्रिपुरासुरले कसको तपस्या गर्यो ? श्रीमहादेवले त्यसलाई कसरी भस्म गर्नुभयो ? सो सव मलाई आज्ञा गर्नुहुोस् भन्दा कुमार भन्छन् – हे मुनिवर ! अघि जब महात्मा भगवान् विष्णुले हिरण्याक्षलाई मार्र्नुभयो तब सन्पूर्ण दानवहरू दुःखी भै खेद गर्न लागे । तब मय नाम…

Read More

नाङ्गिएको सरकार झाँगिएको रास्वपा, एक्ला लामिछाने जुद्धा-मुद्धा माथि मुद्धा

कृष्ण के सी, अमेरिका, जनवरी २०, २०२५ आम नेपाली समुदाय र बिश्वका नेपाललाइ चासो राख्ने देशका केहि व्यक्तिहरुलाइ प्रष्ट रुपमा थाहा छ नेपालको वर्तमान खड्गप्रसाद ओलीको सरकारले हद भन्दा नाघेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यस पार्टीका सभापति रवि लामिछाने माथि हद भन्दा पनि तल गिरेर लागि दबाउन लागि परेको छ।  पहिलो कुरा त संसदमा…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ७

श्रीस्वस्थानी ब्रत कथाको  सातौं अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! तहां उप्रान्त सतीदेवीको कन्यादानको दिन भयो र महादेव आउनन् भनि विष्णु दक्षप्रजापतिको घर गए । दक्षप्रजापति पनि सम्पूर्ण तैयार गरी यज्ञ गराई विधि गरिसकी कन्यादान दिन तयार भए । महादेवले विष भांग धतुरो खाई मात्तिईकन दक्षप्रजापतिको घर जान विर्सिरहे ।…

Read More

एमाले-कांग्रेसको सरकार विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको लागि होइन

यसकारण एमाले-कांग्रेसको वर्तमान सरकार विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको लागि होइन १. संबिधानको पालना नगर्ने २. संबिधानको बिरुद्धमा ऐन बनाउने ३. संसद छलेर अध्याधेशबाट ल्याइएका कानुनले असुरक्षा बढायो सबै कुरा संबिधानको विपक्षमा छन् र सबै क्षेत्रमा असुरक्षा बढाउँदै गयो। हाम्रो मात्र होइन नेपालमा बस्नेको पनि जिउ-ज्यान र सम्पतिको सुरक्षा भएन। त्यस कारण यो…

Read More

कांग्रेस ओलीप्रति असन्तुष्ट, संसदमा १६५ सिटको सरकर बनाउने कसरत

प्रजातन्त्रको बिरुद्धमा गएर संसदमा सबैभन्दा ठुला दुइ दलहरु नेपाली कांग्रस र नेकपा एमालेको सरकार अन्तत ढल्ने दिनगन्ती सुरु भएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति असन्तुष्ट भएकै कारण गत हप्ता कांग्रेस सभापतिले शेरबहादुर देउबाले आफ्ना पार्टीका मन्त्रीहरुलाइ बोलाएर नै हप्काए।  यति मात्र होइन उनले ओलीका अनुसार होइन कांग्रेसको नीति अनुसार काम गर्न आदेश दिएका…

Read More

अध्यक्ष ओलीको आलोचना र विचारमा असहमत सबैलाई निस्काशन गरिन्छ: एमाले नेता बडाल

नेकपा एमालेले अध्यक्ष खड्गप्रसाद ओलीको बिरोध या आलोचना मात्र गर्नेलाई पनि पार्टीबाट निस्काशन गर्न थालेको छ। यति मात्र होइन ओलीको विपक्षमा मत राख्ने आम नागरिकलाइ पनि दुश्मन मानेर प्रहरी लगाउने गर्न थालेको छ। कराबरीको नामको एउटा मास्टर आरोप छ, “पार्टी हित विपरीत काम गरेको” भन्ने। यसै अश्त्र प्रयोग गरेर अहिले सम्म ६ जना केन्द्रिय स्तरका…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ६

श्रीस्वस्थानी ब्रत कथाको  छैठैं अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! अष्ट प्रजापति भनि आठ प्रजापति थिए । तिनमा दक्षप्रजापति सबैभन्दा श्रेष्ठ थिए ।तिनकी विरणी नाम गरेकी स्त्री थिईन् , विरणी गर्भिणी भई मास पूर्ण भयो र ३२ लक्षण र रक्तवर्ण अरूण उदय भएजस्ती परम सुन्दरी पुत्री जन्मिन । यस्ती पुत्री…

Read More

निर्वाचित राष्ट्रपति ट्रंपको मास डिपोर्टेशन जनवारी २१ देखि सुरु हुने

अमेरिकी निर्वाचित राष्ट्रपति डनल्ड ट्रंपले जनवरी २० मा पदभार लिएपछि गरिने धेरै मध्ये पहिलो एउटा हो मास डिपोर्टेशन गतिबिधि। उनले निर्वाचनको बखत गरेका घोषणा मध्ये यो यो एउटा हो। यसबारे स्पस्ट कुरा नआएता पनि निर्वाचित राष्ट्रपति ट्रंपले Immigration and Customs Enforcement (ICE) लाइ बिशेष अधिकार सहित परिचालन गर्ने कुरा एबिसीन्यूजले बताएको छ। तर यसका लागि…

Read More

प्रतिनिधिसभाको बिशेष अधिवेशन बोलाउन आवश्यक २५, पुग्यो ४० प्रतिशत

नेपालको प्रतिनिधिसभासभाका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका २५ प्रतिशत सांसदले संसद बोलाउन पाइन्छ। वर्तमान खड्गप्रसाद ओली सरकारले संसद् नबोलाएकाले विपक्ष दलहरुले केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन्। नेपालको ससदमा जनवरी २६, २०२० देखि १८ सेप्टेम्बर २०२२ सम्म पाँचौं सभामुखको रुपमा काम गरेका पूर्व सभामुख सापकोटाले  संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ५

श्रीस्वस्थानी ब्रत कथाको  पंचम अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ  हे अगत्स्य मुनि ! प्रत्येक ब्यक्तिलाई पहिले काम शुरू गर्दा आनुभाविक न्यूनता हुने हुनाले ब्रम्हाजीको पनि कल्पादिमा सृष्टि गर्दा अबुद्धि पूर्वकको तमोमय सृष्टि नै भयो।जसमा ५ प्रकारको सृष्टि  प्रादुर्भाव भयो जसलाई पंचपर्वा अविद्या पनि भनिन्छ ।तिनिहरूको नाम के हो ? र के कति प्रकारका छन्…

Read More

युएनडीओको दोश्रो बैठक सल्लाहकार परिषदको गठन र विभिन्न थप निर्णय गर्दै सम्पन्न

नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको डायस्पोरा नेपालीहरुको सँस्था United Nepali Diaspora Organization/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन ((UNDO/) को दोश्रो बैठक जनवरी १२, २०२५ का दिन अध्यक्ष सोनाम लामाको अध्यक्षतामा बसेर विभिन्न निणर्य गर्दै सम्पन्न भएको छ। निर्णयहरु:  पहिलो  बैठकले सँस्थाको बिधान अनुसार प्रमुख सल्लाहकार सहित ५ महिला र ५ पुरुष रहनेगरि एक सल्लाहकर परिषदको गठन…

Read More

परराष्ट्र सचिव राई र UNDO का अध्यक्ष लामाबीच भेटवार्ता

१६ जनवरी, २०२५ का दिन युनाइटेड नेपाली डायस्पोरा संगठनका अध्यक्ष सोनाम लामाले परराष्ट्र सचिव अमृत कुमार राईसंग भेट गरी निर्वाचन सहितको संगठनको प्रथम अन्तर्राष्ट्रिय महाधिवेशन तथा बार्षिक साधारण सभा १३ र १४ पौष २०८१ मा सफलतापूर्व सम्पन्न भएको जानकारी गराउनु भयो।  महाधिवेशन मार्फत आगामी तीन बर्षको लागि निर्विरोध कार्यसमिति निर्वाचित भएको अवगत गराउँदै प्रथम अन्तर्राष्ट्रिय…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ४ 

श्रीस्वस्थानी ब्रत कथाको चतुर्थ अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! ब्रम्हाजीको दिनमा सृष्टि र रातमा प्रलय हुन्छ । ब्रम्हाजीका सृष्टिकल्पमा माहेन्द्र स्वर्गका अधिष्ठाता ईन्द्र १४ वटा बदलिन्छन् ।मनु र सप्तर्षिगण पनि १४ वटा नै हुन्छन्।पहिलो मनु को हुन , र त्यसपछी कुन कुराको वयान कुमारजीबाट अगत्स्य मुनीलाई हुन्छ ? जानकारीका…

Read More

एनआरएन र डा. शेष घलेका कुरा: इमेज हट  जीवन यसरी सफल बन्न सक्छ

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा वर्तमान संयोजक डा. शेष घलेसंग इमेज च्यानलका हट सीटमा जगदीश खरेलले गर्नुभएको कुराकानी। 

Read More

ललितपुर महानगरमा नमूना बाल नगरसभा सुरु

नमूना बाल नगरसभा ललितपुर महानर र महानगर स्तरीय बाल क्लब संजालले अन्य विभिन्न संघसंस्थासँग सहकार्य गरी आयोजना गरेको हो र बालबालिकालाई स्थानीय तहको संरचना, कार्यप्रणाली लगायतका विषयमा जानकारी दिन आयोजना गरिएको नमूना बाल नगरसभाको बिहीबार सामाजिक विकास समितिका संयोजक एवम प्रवक्ता राजु महर्जनले उद्घाटन गरे । कार्यपालिका, नगरसभा, नगर प्रमुख, ‘उपप्रमुखको जिम्मेवारी थाहा पाउन नमूना…

Read More

कूटनीतिक नियोगका प्रमुखहरूलाई परराष्ट्रमन्त्री डा. देउवाको निर्देशन 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न विदेशस्थित सबै राजदूत एवं  कूटनीतिक नियोगका प्रमुखहरूलाई निर्देशन दिएकी छन्।  आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको एक अभिन्न अंगका रूपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकांक्षा र आर्थिक वृद्धिका लागि सहयोग पुर्‍याउने गरी कुनै पनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय ३

श्रीस्वस्थानी ब्रत कथाको तृतीय अध्यायमा कुमारजीले अगत्स्य मुनिलाई आज्ञा गर्नुहुन्छ ! हे अगत्स्य मुनि ! समुद्रभित्र पृथ्वी कसरी सृष्टि भएकी थिईन भने जसै विष्णुले मधु-कैटभलाई मारेथे तिनिहरूको विभिन्न चीजबाट पृथ्वीको उत्पत्ति भयो ।पृथ्वीको उत्पत्ति के कसरी भयो र ब्रम्हाले कुन कुन भुवनहरूको उत्पत्ति गरे भन्ने थप जानकारीको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत…

Read More