न्यू योर्कमा रमझम साँझ २०२४ सम्पन्न

न्यूयोर्क, २०२४/नेपाली अमेरिकन कलाकार सँघ (NAAA) द्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम रमझम साँझ २०२४ गुल्सन टेरेश हलमा सम्पन्न भएको छ। सपनाश्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले नेपाली कला र संस्कृतिको प्रस्तुति गर्दै न्यू योर्कका नेपाली समुदायलाई मनोरंजन दिएको विश्वास आयोजकहरुको रहेको छ।  चर्चित गायक राजेश पायल राईको विशेष प्रस्तुति, प्रेम सेन्चुरीको हे जननी अब बुद्ध जन्माईदेऊ र…

Read More

रास्वपा संगठन बजबुत अभियानमा, वैशाखमा महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन निर्माणमा अभियानकै रुपमा अघि बढाउने भएको छ। शनिबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिन संगठन निर्माणलाई अभियानकै रुपमा अघि बढाउने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए।  प्रवक्ता झाका अनुसार संगठनलाई चुस्त बनाउन राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गरिने छ । जसअनुसार बैठकमा जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरुलाई…

Read More

सहकारी ठग्ने र घुस खाने एमाले-कांग्रेस, मुद्धा खेप्ने रास्वपा सभापति लामिछाने

नेपालको सहकारी ठगी र घुस खानेमा सबै भन्दा धेरै एमाले नेताहरु र अनि दोश्रोमा कांग्रेस नेताहरु छन् तर मुद्धा खेप्ने त्यो पनि कस्टडीमा रहेर भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछाने। नेपाली राजनीतिमा सबै भन्दा चोखो भनेको यो समय रवि लामिछाने मात्र हो भने बाँकी पार्टी नेताहरु कोहि पनि चोखा छैनन भन्ने कुरा तथ्यहरुले…

Read More

रवि लामिछाने बिरुद्धको कागज किर्ते प्रमाणित

कुनै संचार गृहले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको लागि रवि लामिछाने बिरुद्ध बनाइदिएको प्रमाण नक्कली प्रमाणित भएको कुरा नयाँ पत्रिकाले सम्प्रेषण गरेको छ। बुधबार कास्की जिल्ला अदालतमा रवि लामिछाने विरुद्ध भएको थुनछेक बहसका क्रममा जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले समेत उक्त कर्जा खाता कृत्रिम रहेको स्वीकार गरेकी छिन्। न्यायाधीश नीतिज राईले सहकारीबाट लामिछानेको नाममा एक करोड…

Read More

सरकरी वकील:सरकारी तलब पार्टीमुखी बहस, सक्सेस रेट ३० प्रतिशत

नेकपा एमाले र नेपाली कांग्रेसको अप्रजातान्त्रिक गठबन्धनको सरकारले नेपालका सबैजसो सरकारी संयन्त्र नियन्त्रणमा लएर निश्चित व्यक्तिहरुलाई लक्षित गरेर सत्ता चलाएको प्रष्ट प्रमाणहरु देखिन्छन। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको तिब्र बिकास र नागरिकहरुको बिश्वास देखेर तर्सिएका नेकपा एमाले र नेपाली कांग्रेसले सभापति रवि लामिछाने लक्षित सत्ता चलाउन थाले। यसैको फलस्वरुप हो सहकारी मुद्धा। सूर्यदर्शन सहकारीको रकम…

Read More

पशुपतिनाथ तथा बुद्ध मन्दिर लस एन्जलसमा नयाँ नेतृत्व

लस एन्जलस, १ जनवरी। श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, लस एन्जलसमा आइतबार सम्पन्न साधारण सभाले नयाँ मेनेजिङ्ग बोर्ड अफ डाइरेक्टर र ट्रस्टी कमिटि निर्विरोध चयन गरेको छ । नयाँ मेनेजिङ्ग बोर्ड अफ डाइरेक्टरको अध्यक्षमा विमल श्रेष्ठ र ट्रस्टी कमिटीको अध्यक्षमा एकराज (नारायण पाण्डे) चयन भएका छन। धार्मिक स्थलमा चुनावी प्रतिस्पर्धा भन्दा कामको आधारमा समिति चयन…

Read More

नयन बर्ष २०२५ को हार्दिक शुभकामना

कृष्ण के सी, अमेरिका, डिसेम्बर ३१, २०२४  आज २०२४ को अन्तिम दिन र २०२५ को इभ। यस उपलक्षमा सम्पूर्ण साइट भिजिटर, शुभचिन्तक लगायत सबैमा हार्दिक शुभकामना !

Read More

भीम रावल कम्युनिष्ट होइन प्रजातान्त्रिक पार्टी बनाउने योजनामा

Karel Bartošek, Joachim Gauck, Jean-Louis Margolin, Ehrhart Neubert, Andrzej Paczkowski, Jean-Louis Panné, Nicolas Werth को पुस्तक “The Black Book of Communism-Crimes, Terror, Repression is a 1997” का अनुसार कम्युनिष्टहरुको कारण या उनीहरुले गर्दा बिश्व युद्धले भन्दा धेरै मान्छे मारिएका छन्। तर नेपालका आम नागरिकलाइ यस्तो कुरा थाहा छैन। त्यसैले उनीहरु अझै पनि कम्युनिष्टहरुलाइ मत दिने…

Read More

रास्वपा भन्छ दल नेता अहिले फेरिन्न, पेड मिडिया लेख्छन-फलाना हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाइ नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले सृजित मुद्धामा कस्टडीमा राखेको छ। मुद्धाका बिषयमा कास्की जिल्ला अदालतमा बयान लिन्ने काम हुँदैछ। थुन-छेक बहस सुरु भएको छैन। तर नेपालका पेड मिडियाले कति बर्ष जेल हाल्ने फैसला न-आउंदै लेखिसके।  रास्वपा सभापति लामिछानेले कार्यबाहक सभापति सिनियारिटीका आधारमा दुइ उपसभापति मध्ये एक…

Read More

सभापति डा. कोइराला राष्ट्रपति देउबाको संझौता

कृष्ण के सी, अमेरिका, डिसेम्बर २९, २०२४  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले सबैलाई केहि न केहि स्थान टिएर सेटल गरेका छन्। त्यसैले उनको यो कार्यकाल सहज रुपमा गयो।  तर बिडम्बना नै…

Read More

डायस्पोरा नेपाली संस्था, UNDO को महाधिवेशन सम्पन्न:सभापतिमा सोनाम लामा

डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओले स्थापना भएको करिव डेढ बर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न गरेको छ। महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ।    २९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित…

Read More

प्रतिसोधले हारेको सरकार र नागरिक विश्वास जितेका लामिछाने

यतिबेला नेपाली संचार, राजनीति र नेपालीहरुको बिश्वो समुदाय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेको पक्ष र विपक्षमा विभाजित भएको छ। तर पनि रविप्रति प्रतिसोधको राजनीति गरेकाले एमाले-कांग्रेस सरकार हरेको देखिन्छ भने नगरिक विश्वास जितेका छन् लामिछानेले। रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले बिगत ६० दिन भन्दा धेरै समय प्रहरीको हिरासतमा छन्। जोड्तोड र कनिकुथी…

Read More

सुशील कोइरालाले धावा बोलेको लिपुलेक एमाले-कांगेस सरकारले बेच्यो

भूतपूर्व प्रधानमन्त्री शुशिल कोइरालाले लिपुलेक हुँदै मान सरोवर कैलाश जाने भारत-चीन मार्ग बनाउन नेपाली भुमी भएकाले दावी गरेका थिए। तर नेपालको एमाले-कांग्रेस साझेदार सरकारले त्यो भाग भारतबाट के कति पाएर हो एजेन्डा नै बेचेको छ। त्यसैले सरकारले भारत र चीनबीच भएको मान सरोबर पदयात्रा खुलाउने सहमतिले नेपाललाई कुनै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ। मंगलबार बसेको…

Read More

किरात याक्थुङ् चुम्लुङ् अमेरिकाद्वारा चासोक तङ्नाम २०२४ सम्पन 

कियाचु अमेरिकाद्वारा २२डिसेम्बर २०२४ का दिन आयोजित चासोक् तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित शेर्पा किदुकको हलमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव  घन योङ्हाङ्   र दोश्रो खण्ड संस्थाका पूर्व अध्यक्ष दिपेस् चबेगु ज्युले संचालन गर्नु भएको थियो…

Read More

सफला एकादशी ब्रत

महाराज युधिष्ठिरले भगवान श्रीकृष्णसंग प्रश्न गर्नुहुन्छ ? हे प्रभु पौष महिनाको कृष्ण पक्षमा कुन एकादशी पर्छ र उक्त एकादशीको के महत्व  छ , र साथै उक्त दिनमा कुन भगवानको के कसरी पूजा गर्नु पर्छ ? भगवान आज्ञा हुन्छ । जसरी देवताहरूमा विष्णु र दुई पाउ हुनेमा ब्राम्हण सर्वोत्तम भए जस्तै ब्रतहरू मध्येमा सफला नाम गरेकी…

Read More

ओली सरकारको कार्यसम्पादनबाट एमाले सन्तुष्ट, कांग्रेस असन्तुष्ट

नेपालको सत्तारुढ दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यसम्पदनबाट एमाले सन्तुष्ट रहेको अभिव्यक्ति दिएको छ। तर सत्ता साझेदार दल नेपाली कांग्रेसले भने असन्तुष्ट भएको जनाएको छ। स्मरणीय कुरा, एमाले पार्टी अधिनायकवादी पार्टी हो, पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले जे भन्यो त्यहि हुनुपर्छ, फरक मत राख्न पाइदैन अन्यथा भिम रावललको हालत हुन्छ। बुधबार…

Read More

डायस्पोरा नेपालीको नयाँ संस्था UNDO को महाधिवेशन डिसेम्बर २८ र २९ मा

डायस्पोरा नेपालीहरुको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओ दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा हुँदैछ। UNDO को स्थापना र दर्ता कानुनका बिज्ञहरु समेतको परामर्श लिएर मार्च २०२२ मा काठमाण्डौमा गैरआवासीय नेपाली संघका अग्रज, वर्तमान रुपमा लागि परेका एनआरएनहरुको छलफलले यूएनडिओ नामको…

Read More

रास्वपा दबाउन लाग्दा एमाले-कांग्रेस नाङ्गो, पार्टीभित्रै बिरोध, नागरिकले पत्याएनन

पछिल्लो ३ बर्षमा व्ह्यात्तै महुलाएको नेपालको एकमात्र प्रजातान्त्रिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाइ दबाउन योजनाबद्ध रुपमा संगठित राजनीति गर्दै आएको नेकपा एमाले र नेपाली कांग्रेसको नाङ्गो नाच असफल भएको छ। काम्युनिष्ट पार्टीहरु प्रजातान्त्रिक हुँदैनन त्यसैले एमाले प्रजातान्त्रिक होइन। नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी थियो तर गगन थापाको महामन्त्रीकाल देखि यो पार्टी आधारहीन र बिचलित बाटोमा…

Read More

अध्यक्षमा उम्मेदवार भएकाले रावल निस्कासित, ओली तानाशाह हुन्:रावल

नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकलेले पार्टी नेता भीम रावललाई पार्टीको संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको कुरा उपमहासचिव प्रदीव ज्ञवालीले बताएका छन्। रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि गरिएको प्रतिसोध माथि फरक मत राख्दै आएका थिए। यसैलाई एमालेले अपब्याख्या गर्दै रावले पार्टीको निर्देशन नमानेर हित विपरीत काम गर्दै आएको आरोप लगाएको छ। यस…

Read More

रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेमाथि एमाले-कांग्रेस सरकारले नियतवस सत्ता र शक्ति कब्जा गर्दै सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता भएपछि संसद् सचिवालयले उनलाई प्रतिनिधिसभा सदस्यको पदबाट निलम्बन गरेको छ।  संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा प्रकाशित सूचनामा लामिछानेलाई सम्पत्ति शुद्धीकरण ऐनको दफा २२ बमोजिम मुद्दाको किनारासम्म निलम्बन गरिएको बताइएको छ। यसबारेमा सभामुख देवराज घिमिरेले…

Read More