एमालेको बिरोध गर्नु भनेको देशको विकासको बाधक:मन्त्री गुरुङ

नेपालका सूचना तथा संचार प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले सामाजिक सञ्जालमा एमालेको बिरोध गर्नु भनेको देशको विकासको बाधक भएको बताएका छन्। सर्वत्र घुस खाने, नेपालको भ्रष्टाचार गरेर कुम्ल्याएको पैसा कम्बोडियामा लगेको आरोप लागेको कुरा पुष्टि हुने लाग्दा ट्रोलमा परेका ओलीका हनुमान/हाली मानिने मन्त्री गुरुङले डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो…

Read More

गरिब देशका धनी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको जम्बो टोली चीन जाने

गरिब देशका धनी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको जम्बो टोली लिएर चीन जाने भएको समाचार सानदार मानिएता पनि बेइजतिको पराकाष्ठा मानिन्छ।  तर भारतीय प्रधानमन्त्रीले कौडी नगनेपछी बिन्ति भाउ गरेर चीन लागेका प्रधानमन्त्रीको पछ्यौरीमा कुवाको पुप बाबेक केहि पर्नेवाला छैन। चीन बिश्वोलाइ बजार बनाएर राज गर्ने देश हो। नेपाल उसको पक्षमा होस् या नहोस उसलाई केहि फरक…

Read More

OpenAI बिरुद्ध कपिराइट ब्रिचेज दावी

क्यानेडियन न्यूज कम्पनिले OpenAI बिरुद्ध कपीराइट ब्रिचेज दावी गरेको छ। क्यानाडाका पांच वटा न्यूज एजेन्सीहरुले OpenAI का ChatGPT प्रमुख बिरुद्द ल सुट दावी गरेका छन्। दावी अनुसार ChatGPT ले नियमित रुपमा अनलाइन नियमको उलंघन गर्दै डाटा ब्रिच गरेको बताइएको छ।  एक टेकन्यूजमा डेभिड जुन्ग्रिनले लेखे अनुसार ल सुटमा लेखक, कलाकार, म्यूजिक पब्लिसर लगातको डाटा ब्रिच…

Read More

क्यानाडाका प्रधानमन्त्री ट्रुडो र राष्ट्रपति इलेक्ट ट्रंपबीच भेटघाट

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकाका राष्ट्रपति इलेक्ट तथा पूर्व राष्ट्रपति डनल्ड ट्रंपबीच ट्रंप निवास मार-ए-लागो रिसोर्टमा भेटघाट भएको छ। शुक्रबार नोवेम्वेर २९, २०२४ पामबीच फ्लोरिडा स्थित रहेको ट्रंप निवास मार-ए-लागो रिसोर्टमा भएको भेटघाटपछि प्रधानमन्त्री ट्रुडोले भेटघाट राम्रो भएको बताएको कुरा एबिसी न्यूजले बताएको छ। यसपहिला ट्रंपले मेक्सिको र क्यानाडाबाट आयातित समानमा २५% स्विपिङ्ग ट्यारिफ…

Read More

बाला चतुर्दशीको सबैमा शुभकामना

प्रत्येक वर्ष मंसिर कृष्ण पक्षको चतुर्दशीमा बाला चतुर्दशी पितृहरूको नाममा सतबीज छरेर मनाईन्छ , यो दिन पितृहरूको निम्ति किन महत्वपूर्ण छ , पं. रामबाबु लुईटेलद्धारा प्रस्तुत यो प्रवचन हेरेर पुण्य लाभ गरौं ।

Read More

उत्पत्तिका एकादशीको

सौनकादि ८८ हजार ऋषिहरूको प्रश्नको उत्तरमा सुतजीले बताउंनु भएको र अर्जुनको प्रश्नको उत्तरमा भगवान श्रीकृष्णले बताउंनु भएको एकादशीको उत्पत्ति कसरी भयो र यस्को बारेमा सत्युगमा भएको घटनालाई सुन्न र बुझ्नको लागि पं रामबाबु लुईटेलद्धारा प्रस्तुत एकादशी महात्म्य सुनेर पुण्य लाभ गरौं ।

Read More

फिप्नाद्वारा मेन्टल हेल्थ फस्र्टएड प्रशिक्षण

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल हेल्थ फस्ट एड प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। फिप्नाले नेशनल काउन्सिल फर बिहेभियरल हेल्थसँग मिलेर नेपाली समुदायका झण्डै दुई दर्जन मानिसलाई नोभेम्बर २३ मा यो प्रशिक्षण दिएको हो।  यो प्रशिक्षणसँगै उनीहरु मानसिक स्वस्थमा समस्या भएका मानिसलाई प्राथमिक उपचार उपलब्ध गराउन सक्ने भएका छन्।मानसिक स्वस्थमा समस्या भएका मानिसलाई…

Read More

एमाले-काँग्रेसले रविको नामाम ग्रीनवाशको भैलो खेल्यो, एमालेले कांग्रेसलाइ नै नुन-चुक लाउँछ

यतिबेला प्रजातन्त्रको बिरुद्ध संसदका दुइ ठुला ढल नेपाली कांग्रेस र नेकपा एमालेको लठबन्धनको एक सुत्रिय अन्य बिरोधी दल सखाप अभियानमा छ।  त्यसमा पनि एमालेले कांग्रेसको काँधमा नाल राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एस र नेकपा माओवादी अनि अन्य साना दलहरु सखाप पार्ने अभियानमा छ। यसमा नेपाली कांग्रेस पनि मुतको न्यानोमा रमाएको छ। तर सबैलाइ सखाप…

Read More

बागमती पालिकाको बिद्यालयलाई राजदूत युताकाद्वारा छात्रावास हस्तान्तरण

जापानले ललितपुरको कालीदेवी माध्यमिक विद्यालयलाई छात्रावास हस्तान्तरण गरेको छ। ललितपुर जिल्लाको बागमती गाउँपालिकास्थित कालीदेवी माध्यमिक विद्यालयलाई जापान सरकारको सहयोगमा छात्रावास हस्तान्तरण समारोह सम्पन्न भएको छ। समारोहमा नेपालका लागि जापानका राजदूत महामहिम किकुता युताकाको उपस्थिति थियो।  जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (GGP) को लागि अनुदान सहायता अन्तर्गत छात्रावास बनेको विद्यालयका प्रधानाध्यापक महेश घिमिरेले जानकारी दिनुभयो।…

Read More

मानिस सुन्दर प्राणी हो

सूचना तिमल्सिना, नोवेम्बर २४, २०२४ हरकोही मानिस रुपमा सुन्दर छ र रहन्छ । यो सत्य यथार्थ हो । तर मन जब यस यथार्थबाट भट्कन्छे । तब समाधानको लागी मरिमेट्छे। ऊ कसैले सुन्दर भनिदेओस भन्ने आशमा बस्छे । तरह तरहका समाधानका बाटोमा लाग्छे । केही समयपछि त ऊ काहीँबाट भट्केर यहाँ आएको समेत भुल्न थाल्छे ।…

Read More

एमाले-कांग्रेसको दमनकारी सरकार: तीन महिनामा १ लाख भन्दा धेरै नेपाली बिदेशीय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआए) मा नेपाल आउने पर्यटक या बिदेशी भन्दा नेपालबाट बाहिर जानेको संख्या बढेको छ। दैनिक १२ सय देखि १५ सय नेपालीहरु विदेशिएको कुरा टिआए रेकर्डले दर्साएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो दिन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,१०,६५४ र पुनः श्रम स्वीकृति…

Read More

उमेश श्रेष्ठ नेपाली कांग्रेस केन्द्रीय कोषाध्यक्षमा मनोनित

मंसिर ९, २०८१ प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्री उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नु भएको छ । कृष्णप्रसाद पौडेल मुख्य सचिव

Read More

बिदेशमा बस्ने नेपालीहरुको नयाँ संस्था यूएनडिओको महाधिवेशन डिसेम्बर २८ र २९ मा

कृष्ण के सी, अमेरिका, नोवेम्वर २३, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन गर्ने तिथिमिती डिसेम्बर २८ र २९ लाइ तोकेको छ।  थप जानकारीको लागि संस्थाको वेबसाइट https://undo.org.np/ मा गएर बिधान पढ्नुहोस र Apply for Membership क्लिक गर्नुहोस।  अथवा संस्थाबारे नेपाली र अंग्रेजी दुवै…

Read More

पशुपति गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक लाग्दैन

काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमीनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ। न्यायाधीश कमलप्रसाद पोखरेलको इजसालले असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र…

Read More

एनआरएनको १० औं महाधिवेशन मे २०२५ पहिलै सम्पन्न गर्ने:विज्ञप्ति सहित

गैरआवासीय नेपाली  संघ (एनआरएनए) को १० औं महाधिवेशन मे २०२५ भित्र सम्पन्न गर्ने सहितको निर्णय संघको उच्चस्तरीय समितिले सार्वजनिक गरेको छ। समितिको नोवेम्बर १९, २०२५ मा संघकै भवन बालुवाटारमा बोलाइएको भएता पनि भवनलाइ नियतपूर्वक बन्द गरिएको थियो। संघको भवनलाइ संघका पूर्व उपाध्यक्ष डा. बद्रि केसीले कार्यालयको चावी लिएर सम्पूर्ण कर्मचारीलाइ एमाले पार्टीको निर्देशन भन्दै थर्काएर…

Read More

कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारलाइ मत

बहुदल आएको पनि तीन दशक हुन लाग्यो। धेरै नेता जन्मिए, हुर्किए, कमाए, जिते, हारे, हराए र कति त बिति पनि सके। तर पनि नेपाली नागरिकको काम, उनीहरुको आर्थिक र सामजिक स्थिति झन् गिर्दो रुपमा पुग्यो। यो सबैको दोषी यिनै दलहरुले उठाएका उम्मेदवार र दलहरु नै हुन्।  हामीले भोगेको हो नागरिकमा काम हुँदैनन सहज छैनन। केवल…

Read More

एनआरएनको अनिबार्य १० औं महाधिवेशन:संयोजक डा. घलेको बैठक कल 

गैरआवासीय नेपाली  संघ (एनआरएनए) को १० औं महाधिवेशन अक्टुवर २०२१ मा हुनुपर्ने थियो। २०१९-२०२१ कार्यकालका अध्यक्ष कुमार पन्तको नेतृत्वलाइ रसियन माफियाहरुले कब्जामा लिएर समयमा सम्पन्न गर्न दिएनन।  अन्तमा संस्था दर्ता भएको नेपाल सरकार परराष्ट्रमन्त्रालयको लिखित निर्देशन बमोजिम तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेले संघको बिधान बमोजिम संघको १० औं महाधिवेशको मार्च २०२२…

Read More

हरिबोधनी एकादशीको सबैमा शुभकामना, प्रवचन भिडियो सहित

आज कार्तिक शुक्ल एकादशी ।यो एकादशीलाई हरिबोधनी वा हरि जागा हुने एकादशी वा ठूलो एकादशी भनेर पनि चिनिन्छ, यस दिन क्षीर सागरमा सुत्नु भएका भगवान विष्णु जगतको पालना गर्नाको खातिर क्षीर सागरबाट उठेर जागा हुनु हुनाले यस दिनको ठूलो महत्व रहेको छ । आजको दिन चार महिना अघी रोपेर दैनिक जल चढाएर पूजा गरेको पवित्र…

Read More

रास्वपाको जस्तो प्रजातान्त्रिक उम्मेदवार चयन प्रक्रिया कुनै पार्टीमा छैन

पूर्ण प्रजातान्त्रिक सोचका साथ स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापनाकाल देखिनै अन्य भ्रष्ट दलहरुको आक्रमण सहनुपर्यो तर पनि संसदमा केवल छ महिनामा नै चौथो ठुलो पार्टी सावित गर्यो।  ४० बर्षमा नेपाली पुरातन पार्टीहरुले गर्न नसकेका, नजानेका अनि चुर्लुम्म डुबाएको देश कसरी चलाउने भन्ने उदाहरण केहि महिनामा केहि मन्त्रालयको जिम्मेवारीमा प्रतिसोध साँधेन काम…

Read More