न्युयोर्कमा न्हू दँया भिंतुना र्‍याली तथा नेपाल सम्वत ११४५ सम्पन्न

नेपाल सम्वत् ११४५ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा गत  नोभेम्बर २ तारिख शनिवारका दिन अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा न्हू दँया भिंतुना र्‍यालीको आयोजना गरिएको थियो । २०८१ कार्तिक १७ गते शनिबार, प्रतिपदा तिथि तदनुसार नेपाल सम्वत ११४५ को नयाँ बर्षको पहिलो दिन  हो । नेपाल सम्वत नेपालको राष्ट्रिय…

Read More

प्रतिशोधको कस्टडीमा पूर्वगृहमन्त्री र मान्छे बेच्ने मैमत्त एमाले मन्त्री

यतिबेला नेपाली राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको गठजोडको केपीशर्मा ओली नेतृत्वमा अधिनायकबादी सरकार छ।  अस्मरणीय कुरा, प्रधानमन्त्री ओली झापामा मान्छे मारेर बिना सजाय मुक्त भएका व्यक्ति हुन्। उनि जेल परेका थिए तर ज्यान केशमा होइन। पंचायतको बिरोध गरेकाले जेल परेका हुन् ज्यान केशमा होइनन उनको रिहाइ आदेशमा राजबन्दी भनिएको छ। पछिल्लो करिव…

Read More

सभापति लामिछानेविरुद्ध गरिएको कारवाही राजनीतिक प्रतिशोध:रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बसेको बैठकले आफ्ना पार्टी सभापति रवि लामिछाने बिरुद्ध नेकपा एमाले र नेपाली कांग्रेसले चलाएको कारबाहीको कदम राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गरेको छ।   विज्ञप्ति जस्ताको तस्तै: विक्रम संवत् २०८१ कात्तिक २४ गते नेपाल संवत् ११४५ कछलाथ्व अष्टमी विज्ञप्ति राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको आज बसेको बैठकले देहायका…

Read More

कृपा पौडेलको माछापुछ्रे बतास गीत

पोखरा-तिजको गीतबाट नेपाली लोकगित संगित क्षेत्रमा मोडलिङ सुरु गरेकी मोडल कृपा पौडेलले लोक तथा दोहोरी गीत चिसो बतास कताको माछापुच्छ्रेको सार्वजनिक गरेकी छन। उनको गीतको म्युजिक भिडियो युवट्युमा सार्वजनिक भएको छ। तिजको गित मेरी पुतलीबाट आफ्नो अभिनय सुर गरेकी कृपाको यो दोस्रो गीत हो। गीतमा नेपाली लोकसंगितका चर्चित गायक वसन्त थापा शान्तीश्री परियार र हरि…

Read More

केप कड, मासाचुसेट्समा भब्य देउसी-भैलो

केप कड नेपाली समाजले आयोजना गरेको २०८१ को तिहार शुभकामना तथा देउसी-भैलो कार्यक्रम, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा यही नोभेम्बर महिनाको १ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो। समाजका महासचिव इच्छा खड्काद्वारा संचालित उक्त कार्यक्रम दुवै देशको राष्ट्रीय गानका साथै स- साना नानीबावुहरूले दीप प्रज्वलन…

Read More

अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम

न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाइएको छ । न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरुपमा बलिहाङ तङनाम मनाइएको हो ।  किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि बलिहाङ तङ्नाम मनाइएको हो । बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक…

Read More

एमाले-कांग्रेस सरकार तानाशाह प्रमाणित, नागरिक स्वतन्त्रता रहेन

कृष्ण के सी, अमेरिका, नोवेम्बर २, २०२४ नेपालमा पछिल्लो समय संबिधानको बिपरित आफू सहज हुनेगरी ब्याख्या गरेर बनेको नेकपा एमाले र नेपाली कांग्रेस पार्टीहरुको केपी ओली नेतृत्वको सरकार अबैध र तानाशाह प्रमाणित भएको छ। नेपालको संबिधान नेपाल कानुन आयोगको साइटमा पाइन्छ पढेर जो कसैले पनि सहजै बुझ्न सक्छ। १. पहिलो कुरा, वर्तमान संबिधान अनुसार संसदमा…

Read More

शेर्पा संघ अमेरिकाको अध्यक्षमा पासाङ दोर्जे शेर्पा अध्यक्ष

शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन अक्टुबर २०/२०२४ को दिन शेर्पा किदुग न्युयोर्कको हलमा सम्पन्न भएको छ। महाधिबेशनले पुर्ण  पासाङ दोर्जे शेर्पा एपी लामाको अध्यक्षतामा ११ कार्यसमिति नयाँ सदस्यहरु  सर्वसम्मत बाट चयन भएका छन । नवनिर्वाचित पदाधिकारीहरुमा आङछिरि शेर्पा बरिस्ठ उपाध्यक्ष, मिना लामा शेर्पा उपाध्यक्ष, छिरिङ शेर्पा महासचिव, लाक्पा थिले सचिव, निमा दोर्जी शेर्पा कोषाध्यक्ष, गेलु…

Read More

केप अमेरिकाले दशैं शुभकामना साँझ सम्पन्न गर्यो

केप कड नेपाली समाजले आयोजना गरेको बडा दशैं २०८१ को “दशैं शुभकामना साँझ”, समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा अक्टूबर महिनाको ११ तारीख, शुक्रवारका दिन हायानीस स्थित Cape Cod Irish Village मा भब्यताका साथ सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा संचालन गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता ग्रहण, विशेष…

Read More

एनआरएनएमा एमाले-कांग्रेसको गिद्दे पन्जा, संघको अन्त्यभयो

कृष्ण के सी, अमेरिका, अक्टुवर १९, २०२४ पछिल्लो समय गैरआवासीय नेपाली संघ (एनआरएनए) र गैरआवासीय नेपाली (एनआरएन) हरुमा नेपाली कांग्रेस र नेकपा एमालेको गिद्दे पन्जाले जकड्याएको छ। यसैका कारण संघको बिभाजन र अन्त्य भएको छ।  नोट: यसलाई बुझ्न अन्तिमको “मुख्य प्रश्न र जवाफ” हेर्नुहोला।  बिनोद कुँवर पक्षले अदालतमा दिएको निवेदनमा न्यायमूर्ति सपना मल्ल प्रधानको नेतृत्वको…

Read More

एमाले-कांग्रेसको सरकार मर्‍यो रास्वपालाइ जुठो पर्‍यो

नेपालमा प्रजातान्त्रिक बिधिको बिरुद्ध दुइ ठुला भ्रष्टाचारी दल नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर राता रात सरकार बनाए यसको मुख्य एउटा मात्र कारण थियो आफ्नो भ्राष्टाचार लुकाउने।  सबैलाई थाहा छ, निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुइ ठुला तलका नेताहरुको जम्मा जम्मी १०० अर्ब भन्दा धेरैको भ्राष्टाचारका काण्ड छानविन सुरु गरेपछि यो सरकार बनेको…

Read More

अमेरिका निर्वाचन:क्यालिफोर्नियामा कुन प्रपोजिशनमा एस र कुनमा नो गर्ने ?

कृष्ण के सी, अमेरिका/अमेरिकी आम निर्वाचन यहि नोभेम्वर ५, २०२४ मा हुँदैछ। धेरै राज्यहरुमा अर्ली भोटिङ्ग सुरु भएको छ। जो घरैबाट भोट गर्न चाहनुहुन्छ, मेलबात एबसेण्टी ब्यालेट घर-घरमा पुगिसकेको छ। यो पटक राष्ट्रपति र उपराष्ट्रपति सहित कयौ सिनेट र हाउस अनि राज्य, काउण्टी मात्र होइन, सिटी र थुप्रै एजेन्सी, स्कूल डिस्ट्रिक, जज, लगायत कानुनका बिषयहरुमा…

Read More

अमेरिकी निर्वाचन २०२४: स्टेट र इलेक्ट्रर नम्बर, चयन बिधि सहित

फोटो: व्हाइटहाउस कृष्ण के सी, अमेरिका/अमेरिकाको लागि नोवेम्बर महिना निर्वाचनको महिना हो। त्यसमा पनि हरेक चार बर्षमा राष्ट्रपतिको निर्वाचनलाइ खास रुपमा हेरिन्छ। नोवेम्बरको पहिलो सोमबार पछिको मंगलबारलाइ निर्वाचनको दिन तोकिएको छ। यो बर्ष नोवेम्बर ४ सोमबार हो र नोवेम्बर ५, २०२४ का दिन आम निर्वाचन परेको छ। त्यसैले देशै भरि चुनावी चहल-पहल बढेको छ। कतिपय…

Read More

यसपालिको दशैं

-इन्दु पन्त लोहनी, चण्डोल, काठ्माण्डौ, अक्टुवर ७, २०२४ कुन मन फुकाई शुभकामना दिऊं कुन फूल टिपी दुर्गाको चरणमा चढ़ाऊँ देवीसंग  दुई कर जोडी आज म के मागुं देश रोएको बेला यसपालीको दशैं कसरी मनाऊं सपना संगालेका , उत्साहले भरिएका खेलको पराक्रमले  देशको नाम राख्न तम्सिएका हे कलिला युवाहरु पैरोमा हा! कसरी पुरियौ भन अम्बिके यसपाली…

Read More

अमेरिकामा दशैँ डे मनाईयो, सिनेटर क्रिस भ्यान हलेन प्रमुख अतिथि 

मेरिल्याण्ड अक्टोबर ६/ अमेरिकाको मेरिल्याण्ड राज्यको संसदले पारित गरी गभर्नर वेज मुरले प्रोक्लमेसन जारी गरी गत वर्ष देखि आधिकारिक रुपमा मनाउन थालिएको दशैं डे कार्यक्रम शानिवार भव्य रुपमा सम्पन्न भएको छ ।  विविधता र दशैं भन्ने मुख्य नाराका साथ मनाइएको उक्त कार्यक्रममा अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान हलेन, मेरिल्याण्ड राज्यकी डेपुटी गभर्नर अरुणा मिलर, वाल्टिमोर…

Read More

ललितपुरका दक्षिण क्षेत्र बाढी पहिरोबाट धेरै प्रभावित, पानीको मुहान प्रभावित

फोटो र समाचार:केदारनाथ दाहाल, ललितपुर/असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाले बाढी पहिरो जानुका साथै अधिकांश बस्ती डुबानमा परेको छ। दक्षिण भेगका तिनै पालिका बागमती, महांकाल र कोन्ज्योसोममा बाढी पहिरोले करिब ९०० घरधुरीमा पूर्ण तथा आंशिक क्षति पुर्‍याएको छ।यसका साथै धेरै स्थानहरूमा पानीका मुहानमा क्षति पुर्‍याएको छ।  पहिरोले क्षति पुर्‍याइएका स्थानमा आंशिक रुपमा…

Read More

गोदावरी पालिकाद्वारा मृतकका परिवारलाई राहत उपलब्ध गराउने

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण गोदावरी नगरपालिकामा ठूलो सङ्ख्यामा मानवीय क्षतिका साथै धनजनको क्षति भएको छ। पहिरो र डुवानले गोदावरी नगरपालिकाका विभिन्न वडामा हाल सम्म १३ जनाले ज्यान गुमाउनु परेको नगरपालिकाले जनाएको छ। यसैबीच नगरपालिकाले एक विज्ञप्ति प्रकाशित गर्दै दुःखद घडीमा मृतकका परिवारजनलाई राहत स्वरुप प्रति परिवार रु. २,००,०००।- उपलब्ध गराउने नगर कार्यपालिकाको आकस्मिक…

Read More

उन्मत्त एमाले र लुते कांग्रेस, आफू काम नगर्ने अरुलाई देखि नसक्ने

संसारको प्रजातान्त्रिक ब्यबस्थाको खिल्ली उदाउँदै संसदमा दुइ ठुला दल नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी एमालेको संयुक्त सरकारले अधिनायाकिपन मात्र होइन नालायिकी पनि चरम रुपमा पुर्याएको छ।  एमाले उसै पनि उमत्त त्यसमा पनि केपी शर्मा ओली नै पार्टी अध्यक्ष त्यसमाथि प्रधानमन्त्री। नेपाली कांग्रेस गफै गर्ने, बेतुकको बिरोध गर्ने अन्तमा फुस्स हुने लुते पार्टी फेरी पनि सावित…

Read More

जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल यूथ नेटवर्कको घोषणा

अमेरिका, २० सेप्टेम्बर।जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल युथ नेटवर्कको घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा मदन राज पौडेलको  अध्यक्षतामा गठित ४३ सदस्यीय विश्व युवा संजालको  घोषणा गरिएको हो। समितिमा ३० भन्दा बढी देशबाट जुझारु र जोशिला युवाहरू जोडिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै  स्वास्थ्य तथा जनसंख्या…

Read More